

-
डा. रघुनाथ अधिकारी ‘निलमशेखर’
Posts

सामाजिक सौहार्द र अपराध नियन्त्रणमा आचारिक शिक्षा
धर्म र कानूनको सीमित उपस्थितिमा राष्ट्रव्यापी र हरेक समाजमा व्याप्त भनेको आचार वा नैतिक मूल्य र मान्यता नै हो । यो यति व्यापक छ कि...

लोक र आचार छाडेको लोकतन्त्र
खुलेआम घुसखाने कर्मचारीहरू छन्, सोको निगरानी र नियन्त्रण छैन। कमिसनका कैयौँ काण्डहरू पर्दाफास भैरहेका छन्, घटेका छैनन् बरु बढ्दा छन्। कतिपय स्थानमा कर्मचारी र बिचौलिया...

हाम्रो लोकतन्त्र कसरी कुलीनतन्त्रमा पतन भइरहेको छ?
आफूलाई उदारवाद, समाजवाद र साम्यवादको अनुयायी भएको बताउने दलहरूले ‘जित्नेलाई उठाउने भन्ने’ जुन सूत्र प्रतिपादन गरेका छन् यो साधन स्रोत सम्पन्न तर अल्पसंख्यक ठालु, उत्पीडक र...

अन्तर्विरोधका अनेकन कारणको सकारात्मक निरूपण
प्रकृतिको नियम अनुसार मानिसले सचेत प्रयास नगर्दासम्म उ सुकिलो हैन मैलो हुँदै जाने हो‚ लुगा नधुँदा त्यो पनि मैलो हुँदै जाने हो‚ कसिंगर नलगाउँदा कोठा...

नेपालमा नयाँ धार्मिक सम्प्रदायको प्रवेश र सामाजिक विग्रह
नेपालमा भित्रिएका नयाँ सम्प्रदायका मूल आचार्य र महन्तहरू बाहिरका छन्। उनीहरूका मूल चेला र उत्तराधिकारीहरू समेत बाहिरकै छन् तर जजमान र अनुयायीहरू नेपालमा फैलिँदो सङ्ख्यामा...

नेतृत्वको देवत्वकरण: पतनको सुरुआत
नेपालमा प्रचलित लोक साहित्यमा नेतृत्वको कुरा गर्दा राजा, रानी, राजकुमार र राजकुमारीहरूका प्रसङ्गहरू बढ्ता पाइन्छन्। हाम्रा दन्त्यकथाहरू सुरु हुन्छन् ‘एका देशमा एक जना राजा थिए…’...

बन्द समाजः न आविस्कार न त व्यक्तित्व
अहिले जमाना बदलिएको छ। मानिसको त के कुरा, पशुपन्छीको स्वभावमा पनि परिवर्तन आएको छ। रूपी (सारौं) ले पनि प्लास्टिकको गुँड लगाउन थालेको छ ! कागले...

हाम्रो सम्प्रभुताको क्षयीकरण
स्टेपस्को घाँसे मैदानमा विचरण गर्ने अग्ला र बलिया घोडाको वेगवान गति देखेर लोभिएका प्रागैतिहासिक मानवले घरपालुवाकरण (डोमेष्टिकेसन) गर्दै सालीहोत्र (घोडा दाउने कला) को जब विकास...

कुलीनतन्त्रीय रोमान्टिक नेतृत्व र परिवर्तनको आकाङ्क्षा
परलौकिक मोक्षको कामना गर्नेहरूले ईश्वर प्राप्तिलाई आफ्नो परम लक्ष बनाउने गरे झैं झण्डै आधा शताब्दी यता प्रजातन्त्र, समाजवाद र साम्यवाद बहुमत नेपालीको इहलौकिक मुक्तिको लक्ष...

नेपालमा क्रान्तिको अवसान कि नयाँ क्रान्तिको सन्नाटा?
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित पछिल्लो शसस्त्र विद्रोहको सुरक्षित अवतरण (सेफलेण्डिङ्) र त्यस पार्टीमा आएको विग्रहपछि अब नेपाली राष्ट्रिय समाजमा राजनीतिक क्रान्ति र विद्रोहको...