सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।
राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती
- इजरायलद्वारा हमासलाई नयाँ युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब
- दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला
- युक्रेन ‘एक्लो छैन’ : युरोप
- चर्काचर्कीपछि ह्वाइट हाउसबाटै बाहिरिए जेलेन्स्की
- भारतमा एक पटकमा एक बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू
- वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि
- इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारण उल्लेखनीय रूपमा बढायो : आइएइए
- सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
- किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
