वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य

खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि अमेरिकामा समेत अनुसन्धान

दीपक अधिकारी/रूद्र पंगेनी । खस्किँदो व्यापार र गिर्दो साखबाट आक्रान्त नेपाल वायुसेवा निगमका लागि जीवनदायिनी भन्दै झन्डै सात वर्षअघि भित्र्याइएका दुईवटा वाइडबडी एयरबस जेट विमानको खरिद प्रक्रिया अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्यहरू भेटिएका छन्। २०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा विमान खरिद गर्दाको जटिल आर्थिक कारोबार केलाउँदा मिलेमतो भएका प्रशस्त आधार देखिन्छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link