सरकारले ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडि बढाउने भएको छ ।
मंगलबार बसेकाे संसदको अर्थ समितिले यसअघिको निर्णय सच्याउँदै लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।
गत जेठ २९ गते बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
मंगलबार उक्त निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
- आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
- मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
- लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
- सूर्योदय
- जलक्रिडा गर्दै मरुल
- भुवनेश्वरी मन्दिर
- चन्द्रमा
- चोभार सुक्खा बन्दरगाह
- मुसे चिल