बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्ननिर्वाचित अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई यही २०७८ चैत्र २ का दिन एक समारोह बीच “बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ।
यही २०७८ फागुन २९ मा भएको ३३ औं वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पूर्नगठन भएर श्रीमती प्रेमा राज्य लक्ष्मी सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पूर्ननिर्वाचित हुनु भएको हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर