उहाँले, इतिहासका अनुसन्धाता प्रा. नयराज पन्तको संयोजनमा चलेको ‘इतिहास संशोधन मण्डल’ मा आबद्ध रही नेपालको ऐतिहासिक तथ्य र इतिहास लेखनमा दूरगामी महत्त्वको अद्वितीय योगदान पुर्याउनु भएको छ। इतिहासका विविध विषयमा उहाँले लेखेका अनुसन्धानपूर्ण पुस्तक तथा अनेकौँ लेख-रचनाहरू प्रकाशित छन् ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।गत शुक्रवार उहाँलाई सिभिल अस्पतालबाट गङ्गालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो ।
नेपालले एक उच्च कोटिको प्राज्ञ गुमाएकोले गम्भीर क्षति भोग्नुपरेको छ । स्वतन्त्र समाचार सेवाको पहिलो अङ्कमा उहाँको विशेष -लेख प्रकाशन गरिएको थियो। हामी स्वर्गीय नेपालमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
