इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत मंगलबार हुने आज हुने पहिलो क्वालिफायर्समा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेता सिधै फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले इलिमिनेटर खेल्नेछ ।
खेल अहमदाबादमा राति पौने आठ बजे शुरू हुने छ । अहमबादमा कोलकत्ताले ६७ प्रतिशत खेल जितेको छ । हैदराबाद भने पहिलो जितको खोजीमा छ ।
कोलकत्ताले आठ र हैदराबादले सात पटक प्लेअफमा स्थान बनाएका छन् । प्लेअफमा पनि कोलकत्ता नै धेरै खेल जित्ने टोली बनेको छ । लिग चरणको भेटमा कोलकत्ताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
