कृषि गणना २०७८ ले नेपालको कुल ७०.४ प्रतिशत परिवारको आम्दानीको मुख्य श्रोत कृषि रहेको जनाएको भएपनि कृषि बिमा गर्ने परिवार केवल ४.४ प्रतिशत मात्र रहेको जनाएको छ ।
अघिल्लो कृषि गणनामा कृषिलाई आफ्नो आम्दानीको मुख्य श्रोत मानेका परिवारको सङ्ख्या ८३.१ प्रतिशत रहेकोमा १० वर्षको अन्तरालमा १२.७ प्रतिशतले घटेर ७०.४ प्रतिशत पुगेको छ । यसरी कृषिलाई आफ्नो आम्दानीको मुख्य श्रोत मान्ने परिवारको सङ्ख्या घट्नु भनेको कृषि पेसालाई छोड्ने परिवारको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाउँछ ।
किन घटिरहेको छन् कृषि पेसा गर्ने परिवारहरू ?
कृषि गणना २०६८ मा खेतीपाती गर्ने परिवारको सङ्ख्या ३७ लाख १६ हजार रहेको मा २०७८ मा त्यो सङ्ख्या बढेर …