Home » स्वास्थ्य » Page 25
Category:

स्वास्थ्य

  • नेपाली आमाहरूले छोरा जन्माउने इच्छा पूरा गर्नका लागि छोरीहरूलाई समय अगाडि नै स्तनपान बन्द गर्ने गरेको अनुसन्धानले देखाएको छ।

नेपालमा छोराको चाहनाले छोरीको स्वास्थ्य र भविष्यसँग खेलवाड गरिरहेको छ। यस सम्बन्धमा ल्यान्कास्टर युनिभर्सिटीले गरेको एक अध्ययनले नेपाली आमाहरूले छोरा जन्माउने इच्छा पूरा गर्नका लागि आफ्ना नवजात छोरीलाई जति सक्दो चाँडो स्तनपान गराउन बन्द गर्ने गरेको देखाएको छ।

अध्ययनका अनुसार औसतमा बालिकाहरूलाई बालकको तुलनामा थोरै महिनासम्म स्तनपान गराउँछन्, जसले बालिकाहरूको शारीरिक र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। यति मात्र होइन, आफूभन्दा माथि दिदी भएका तर दाजु नभएका बालिकाहरूको अवस्था झनै नाजुक छ। बीएमसी न्युट्रिसन जर्नलमा प्रकाशित अनुसन्धानले नेपाली शिशुको आमाको …

नेपाली आमा स्तनपानदेखि नै छोरीमाथि गर्छिन विभेद, छोराको चाहना छोरीको स्वास्थ्य र भविष्यसँग खेलवाड भइरहेको छः अनुसन्धान प्रतिवेदन
0 comment
0 FacebookTwitterEmail

सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती हुनुहुन्छ। कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आउनुभएको हो। अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुग्नुभएको थियो । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उहाँलाई अहिलेको मिति दिइएको थियो। अस्पतालको करिडोरमा उभिरहनुभएकी उहाँको अघि र पछि अल्ट्रासाउण्ड गराउनेको लामो लाइन थियो। दुई घण्टा भन्दा बढी उभिएपछि बल्ल उहाँको पालो आयो। उहाँ भन्नुहुन्छ– ‘बिहान ९ बजे आइपुगेको हो, अझै लाइनमै छु। साह्रै गाह्रो भएको छ। यहाँ सकेर घर कतिबेला पुग्ने हो।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा मात्र ३ …

गण्डकी अस्पताल: आठ महिने गर्भवती घण्टौ लाइनमा
0 comment
0 FacebookTwitterEmail

मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो ।

 

 

अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको बढ्दो व्यपारसँगै यसप्रतिको विश्वास जुन रूपमा बढ्नु पथ्र्यो त्यो भने हुनसकेको छैन। किनभने आयुर्वेदका बारेमा छरिएका अनेकन भ्रम र अन्धविश्वासले यसो हुन दिइरहेको छैन।
विज्ञान र प्रविधिको मदत लिएर साह्रै उपयोगी र कामै नलाग्ने पत्रु सामग्रीको समेत प्रचारप्रसार भइरहेको हामीले थाहा पाएकै छौं। अर्थात् वैज्ञानिक आधार नै भएका सामग्री …

आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भन्ने विश्वास नै अन्धविश्वास हो
0 comment
0 FacebookTwitterEmail

सरकारले विशिष्टीकृत सेवाका चिकित्सकको दरबन्दी नखुलाउँदा अधिकांश चिकित्सक विदेशिन वा निजी अस्पतालमा काम गर्न बाध्य भएका छन्। परिणाम–आम नागरिकका लागि जटिल रोगको उपचार दुरुह भएको छ।

नेपालमा अपवाद बाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन। सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ अर्कोतिर, विदेशबाट पढाइ सकेर फर्किएका चिकित्सक फेरि विदेश फर्कन थालेका छन्।

रक्त सञ्चार केन्द्रले रगत संकलन, प्रशोधन, भण्डारण र वितरणको काम गर्छ। तर केन्द्रले गुणस्तर कायम गर्न नसक्दा संक्रमण तथा अंगभंगका घटना भइरहेका छन्।

रक्त सञ्चार केन्द्रको लापरबाहीको कारण ६ असार २०७४ मा थालासेमियाको उपचारका …

0 comment
0 FacebookTwitterEmail

महानगरको नेतृत्वमा पुग्ने जनप्रतिनिधि भने जनतालाई फोहोरको तमासा देखाएर यसैमा राजनीति गर्दै आएका छन्। अहिलेको काठमाडौको फोहारको समस्या त्यसैको नतिजा हो। यो अवस्थामा एउटा स्वाभाविक प्रश्न उठ्छः यो फोहोरको राजनीति के अहिलेको चुनावपछि चुनिने नेतृत्वले अन्त्य गर्ला त ?

हुन त काठमाडौं उपत्यकाका लागि फोहोर व्यवस्थापन नौलो समस्या हैन। यो हरेक दिन बल्झि रहन्छ र उपत्यकाका नागरिकले पाइलै पिच्छे फोहोरको डङ्गुर छिचोलेर अघि बढ्नुपर्छ तर यसपटक फोहोरको तमासा अचाक्ली दोहोरीएको छ। हप्तौंदेखि सडक पेटी तथा सार्वजनिक स्थानमा अलपत्र फोहोर नउठ्दा सर्वसाधारणलाई समस्या परेको छ।
काठमाडौको मध्येबानेश्वरस्थित थापागाउँको ओरालोमा वर्षौंदेखि व्यवसाय गर्दै आएका मातृका गौतम स्कूल तथा व्यवसायिक व्याग सिलाउने …

काठमाडौमा जताततै फोहोरको डङ्गुरः मस्त निन्द्रामा महानगर
0 comment
0 FacebookTwitterEmail

यो प्रविधिले  ड्रोन र स्याटेलाइट इमेजहरूका माध्यमबाट पहिलेको थाहा नभएका लामखुट्टेका प्रजनन स्थलहरू पहिचान गर्ने अनि एकै पटकमा त्यसलाई खत्तम गर्ने हो। युनिभर्सिटी अफ साउथ फ्लोरिडाका जनस्वास्थ्य अनुसन्धानकर्ताले लामखुट्टे कहाँ बस्छ भनी पत्ता लगाउन सक्ने नयाँ प्रविधि विकास गरेका छन् । यो प्रविधि अहिले अफ्रिकाको धेरै क्षेत्र तथा फ्लोरिडाकै टम्पा खाडी क्षेत्रमा कीट नियन्त्रण एजेन्सीहरूले प्रयोग गरिरहेक छन्। यस प्रविधिको सहायताले मलेरिया फैलाउने लामखुट्टे पत्ता लगाएर मार्न सकिन्छ।

एसोसिएट प्रोफेसर बेन्जामिन जेकबद्वारा विकसित स्मार्टफोनको एपले ड्रोन र स्याटेलाइट छवि (इमेज वा फोटो)सँग आफ्नो एल्गोरिदमहरू संयोजन गर्छ। अनि पहिले अज्ञात रहेका लामखुट्टेको प्रजनन क्षेत्र पहिचान गरेर सबै लामखुट्टे खत्तम गरिन्छ।

यो …

स्मार्टफोन एप र ड्रोनबाट लामखुट्टे पत्ता लगाइने, मलेरियासँग लड्न मदत पुग्ने
0 comment
0 FacebookTwitterEmail

शरीरमा जमेर रहेको अतिरिक्त बोसोलाई प्राकृतिक रूपमा काट्ने अद्भूत क्षमता पनि बेसारमा रहेको पाइएको छ। मोटोपन भएका व्यक्तिहरूले खानामा बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ। यसले कोलेस्ट्रोल लेभल पनि नियन्त्रण गर्न सहयोग गर्दछ।

मसलाको रूपमा बेसार प्रायः सबैले खाएको हुनुपर्छ। बेसार अदुवाको ढाँचाको बोट हुने र जमिनमनि त्यस्तै छाँटले फल्ने कोट्याउँदा पहेंलो देखिने एक कन्द हो। यसको बोट नदेख्नेले पनि दाल तरकारीमा हाल्न राखिएको बेसारको धुलो त सबैले देखेकै हुन्छन्। सबैलाई यो कस्तो हुन्छ भन्ने थाहा छ तर यसको अदभूत औषधीय गुणको सत्यतथ्ययुक्त प्रमाणिक विवरण धेरैलाई थाहा नहुन सक्छ आज त्यही बेसार– प्रसङ्ग …

स्वाद र स्वास्थ्यको सारः बेसार
0 comment
0 FacebookTwitterEmail

विज्ञापन हो जस्तो समेत नलाग्ने किसिमले पाउडर दुध उत्पादन गर्ने ठूला कम्पनी  कपटी र भ्रामक सूचनाहरू लिएर सामाजिक सञ्जालमार्फत नवजात शिशुका आमाबाबुलाई प्रभावित पारिरहेका छन् र आफ्नो व्यापार बढाइरहेका छन् भन्ने विश्व स्वास्थ्य संगठनको अनुसन्धानले देखिएको छ। यी ठूला फर्मुला दुध कम्पनीहरूले आमाबाबु, विशेष गरी आमाहरूलाई सोशल मिडियालगायत सबै अनलाइन प्लेटफर्महरूमा लुकाएर गलत प्रचार गरिरहेका छन्। यस सम्बन्धमा, विश्व स्वास्थ्य संगठनले यी ठूला कम्पनीहरूले आफ्नो जीवनको सबैभन्दा संवेदनशील क्षणहरूमा गर्भवती महिला र आमाहरूसम्म प्रत्यक्ष पहुँच प्राप्त गर्न गलत तरिकाले सोशल मिडिया र डिजिटल प्लेटफर्महरू प्रयोग गरिरहेको चेतावनी दिएको छ।ती कम्पनीले यो मार्केटिङका ​​लागि ठूलो रकम पनि खर्च गर्दै आएका छन्।…

सामाजिक सञ्जाललाई हतियार बनाएर सुत्केरीहरूको सिकार गर्छन्, पाउडर दुध कम्पनीः विश्व स्वास्थ्य संगठन
0 comment
0 FacebookTwitterEmail

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो– अनुपान (अनुः पश्चात, पानः खाना वा औषध सेवन) । अनुपान भनेको त्यस्तो खानपन जुन मूल खानपान वा औषधी खाएपछि खाइन्छ । आयुर्वेद विज्ञानमा अनुपानलाई आर्युवेदिक औषधिमा एक औषधिका साथसाथै मिसाइएको कुनै अर्को औषधि वा खाद्य वस्तु भनेर बुझिन्छ । अर्थात् मूल खानपान सँगसँगै वा अन्य निश्चित समयमा औषधिको ठिक्क अड्कलिएको मात्रा भनेर पनि बुझ्न सकिन्छ ।
सामान्य तवरले बुझ्नका लागि यसको उदाहरण हेरौं । सामान्यतः रुघा वा खोकी लाग्दा मरिचको घुलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ । त्यस्तै आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश …

के हो अनुपान र बिरुद्धपान ?
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved