

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

आजको मौसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर...

एसीसी महिला टी–२० एसिया कप: नेपालले युएईको सामना गर्दै
एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ। आज पहिलो दिन समूह ‘ए’का दुई खेल हुँदैछन्। श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले...

इजराइली संसदमा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान
इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको...

जथाभावी विद्युतीय तार प्रयोग गर्दा लाग्नसक्छ ज्यानमुद्दा !
रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय...

पत्रकार धमलामाथि कुटपिट गर्ने हर्क साम्पाङका ५ जना समर्थक पक्राउ
धरानको पूर्वेली न्यूजमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले हर्क साम्पाङका ५ जना समर्थक पक्राउ गरेको छ। स्वास्थ्य परिक्षण र उपचारको लागि बुधबार...

कोशी प्रदेशमा ७७ जनाको मृत्यु, बाढीबाट सबैभन्दा धेरै
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ...

तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता
ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय बेपत्ता भएका छन् । सोमबार एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो । जहाजमा अफ्रिकी देश...

द्वन्द्वकालमा माओवादीले अतिक्रमण गरेको जग्गामा ‘हाइटेक नर्सरी’
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन...

यस्तो हुनेछ आज दिनभरको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली...

चितवनमा एक वर्षमा ६६३ सवारीसाधन दुर्घटना, ११५ जनाको मृत्यु
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो...