-
स्वतन्त्र समाचार सेवा / INS
Posts
तातोपानी कुण्डमा डुब्न आएकालाई त्रिपालको सास्ती
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ। तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक...
वन्यजन्तु बढेसँगै पोखरी थप्न खोज्दैछ शुक्लाफाँटा
कञ्चनपुर, महेन्द्रनगरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ। ४४ पाटे बाघ, २३ गैँडा, दुई...
जहाँ कोसेलीको रूपमा नरिवल बिस्कुट पाईन्छ…
के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ...
रुसको समर्थन गरेको अमेरिकी दाबीको चीनद्वारा निन्दा
बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार आरोप’ को चीनले निन्दा गरेको छ । “संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ठूलो मात्रामा सहायता विधेयक...
डुङ्गा दुर्घटनामा १६ जनाको मृत्यु, २८ जना बेपत्ता
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन...
कतारको विकासमा नेपालीको ठूलो योगदानः अमिर थानी
तीन लाखभन्दा बढी नेपाली कार्यरत रहेको देश कतारका अमिरले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गर्नुभएको छ। नेपालको दुईदिने राजकीय...
शुक्लाफाँटामा बाघः १० वर्षमा १३ बाट ४४
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६,...
उद्घाटनको एक वर्षपछि चल्ने भयो नेपालगञ्ज आइसिपी
नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ। भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०/१५ दिनभित्रै भन्सार कार्यालयले...
नेताका जीवनशैलीबाट लोकतन्त्रिक अभ्यासको मापन
लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरूले जोड दिनुभएको छ। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा ११ वैशाखमा...
एसिया जलवायु र मौसमी प्रकोपबाट सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी...