Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

२० वर्षपछि विवाह गर्ने किशोरीलाई सप्तरीको नगरपालिकाले २० हजार दिने

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय...

विकिलिक्सका संस्थापक जुलियन असान्जले दोषी स्वीकार गरेसँगै जेल मुक्त हुने

विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँगको सम्झौतापछि उनी जेल मुक्त हुने भएका छन् । अमेरिकी गोप्य कागजातहरूको प्रकाशनमा केन्द्रित लामो समयदेखि चलिरहेको कानुनी लडाइँलाई...

टी–२० विश्वकप: भारत सेमिफाइनलमा

भारत जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । भारतले...

काममा ढिलासुस्ती गर्ने १९ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै काममा ढिलासुस्ती...

राष्ट्रिय सडक सञ्‍जालसँग जोड्ने पुल बनेन, खोला तार्दै स्थानीय

हुम्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली...

हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ। मृत्यु हुनेमध्ये धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस...

वीरगञ्जमा खानेपानी अभाव, पाइपमा प्वाल पारेर पानी चोरी

वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६...

नयाँ चुनाव र बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा सरकारविरोधी प्रदर्शन

इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै हजारौं आन्दोलनकारीले देशका विभिन्न भागमा सरकारविरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ले जनाएको छ ।...

करण परियार बने नेपाल आइडल सिजन-५ को विजेता

गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु...

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ  साथै बाँकी भू-भागमा स्थानीय वायु र...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link