Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

गाँजा खेतीः व्यवस्थित गर्न नसके ठूलै प्रकोप

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन्। आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे जेठ २५ गते...

खोटाङका १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन...

शे–फोक्सुण्डोमा ७४००  यार्सागुम्बा सङ्कलक

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रू एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व सङ्कलन गरेको छ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार...

सडक निर्माणको नाममा अवैध उत्खननः  बन्द गर्न निर्देशन

धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म र सडक निर्माणको नाममा अवैधरूपमा सञ्चालन भइरहेको उत्खनन तत्काल रोक्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सरोकार भएकालाई निर्देशन दिनुभएको...

भारतीय कृषीमा सुरू भयो एआईको प्रयोग

दक्षिण भारतको तेलंगाना राज्यमा सरकारले विभिन्न कृषि सहायता संस्थाहरू र प्रविधि कम्पनीहरूसँगको सहकार्यमा एउटा नवीन परियोजना “सागु बागु” सुरु गरेको छ। यस परियोजनाले सात हजार...

कर्मचारीको मिलेमतोमा वितरण भएको एघार जनाको नक्कली नागरिकता रद्द

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको...

बाँके निकुञ्जमा ८३ पोखरी निर्माण

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ। बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका...

गौतमबुद्धको मावलीमा भेटियो प्राचीन इनार

गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ। देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व...

अष्ट्रेलियाले भन्यो विद्यार्थी सङ्ख्या नियन्त्रण अर्थतन्त्रको लागि हानिकारक

अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ । एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै...

नेपालका १०%   सैनिक प्रकृति र पर्यावरण संरक्षणमा

नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link