![User banner image](https://ins.news/wp-content/uploads/2022/03/banner0.png)
![User avatar](https://ins.news/wp-content/uploads/2023/11/INS-Hybrid-logo_uwp_avatar_thumb.png)
-
स्वतन्त्र समाचार सेवा / INS
Posts
![](https://ins.news/wp-content/uploads/2023/12/Electricity-conflict-300x131.jpg)
बिजुली काटिनु अनुचितः उद्योगी
निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी उद्योग प्रतिष्ठानहरूको बिजुलीको लाइन काटिनु अनुचित भएको बताएका छन्। करिब...
![](https://ins.news/wp-content/uploads/2023/12/owl-300x130.png)
पर्वतमा लाटो कोसेरो उत्सव
पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटो कोसेरो उत्सव हुने भएको छ। आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो।...
![](https://ins.news/wp-content/uploads/2023/12/Sher-Bahadur-12_23-300x200.jpg)
पार्टीभित्र समझदारी र एकताको खाँचो: सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ। सभापति देउवाले सङ्घीय लोकतान्त्रिक...
![](https://ins.news/wp-content/uploads/2023/11/palastine-300x200.jpg)
गाजाको द्वन्द्व तत्काल अन्त्य हुने प्यालेस्टिनी राष्ट्रपतिको आशा
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजा र कब्जा गरिएको प्यालेटिनी क्षेत्रका बाँकी भूभागमा द्वन्द्व अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ । “यो हमला, जबरजस्ती विस्थापन...
![](https://ins.news/wp-content/uploads/2023/12/Monkey-300x201.png)
जनताको माग: बाँदर नियन्त्रण
पर्वतका ग्रामीण बस्ती खाली हुँदै गएका छन्। हरेक बस्तीमा पुग्दा घरमा वृद्धवृद्धाबाहेक कोही भेटिँदैनन्। युवापुस्ता शून्यप्राय देखिन्छ। मतदाताको अवस्था बुझ्नका लागि प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि...
![](https://ins.news/wp-content/uploads/2023/12/eleaphant-Head-1-300x119.png)
चितवनमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास
चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन्। निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका...
![](https://ins.news/wp-content/uploads/2023/12/Nepali-Hotels-300x120.png)
होटल अझै पर्यटन उद्योग हैन
व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन्।नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पर्यटन तथा...
![](https://ins.news/wp-content/uploads/2023/12/Indonesiya-300x169.jpeg)
इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु
पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।...
![](https://ins.news/wp-content/uploads/2023/12/Guitha-300x149.jpg)
ग्यास सिलिण्डर थन्काएर गुइँठामा खाना
खाना पकाउने ग्यास महँगो भएकाले पालिकाले दिएको ग्यास सिलिण्डर थन्किएको छ। नजिकै दाउरा पाइदेँन। त्यही भएर गोबरमा भुस, पराल मिलाएर बनाइने गुइँठा इन्धनका रूपमा बाल्छन्...
![](https://ins.news/wp-content/uploads/2023/12/imran-khan-jail-300x176.png)
पाकिस्तानमा ‘ब्याट’ खोज्दै पीटीआई
जेलमा रहनु भएका इमरान खानको राजनीतिक दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने...