Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

भारत: प्रतिपक्ष शासित राज्यमा सत्तापक्षको दमन

भारतको सबैभन्दा शक्तिशाली नेता  तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको...

१६ वर्षसम्म पनि भएन बाढीपीडितको पुनःस्थापना

हावाहुरी चल्ने मौसम सुरु भएसँगै शुक्लाफाँटा नगरपालिका–१२ बन्तरिया शिविरका ६४ वर्षीय वासुदेव रानालाई रातिको समयमा निन्द्रा पर्न छाडेको छ । वनको छेउमै रहेको उहाँको झुपडीमा...

पाकिस्तानी क्रिकेटको कप्तानमा पुन: बाबर आजम नियुक्त

पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई...

घरभन्दा सुन्दर शौचालय !

सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र...

जापान र अमेरिका बिच प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने

जापान र अमेरिका बिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतको उच्च प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने समाचार बाहिर आएको छ । असाही शिम्बुन अखबारको शनिबार प्रकाशित...

अल्लो सीप जोगाउँदै तिलकुमारी पुन

तिलकुमारी पुनले दाङ घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको छ। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उहाँले व्यवसाय गर्दै आउनुभएको हो। चालिस वर्षिया पुनको...

देवेन्द्रको ‘बर्ड सेञ्चुरी’ अभियान

चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गर्नुभएको छ। नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने...

अस्पष्ट नीतिको मारमा चिया निर्यात

चिया निर्यातसम्बन्धी स्पष्ट नीति नहुँदा भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकिएको सरोकारवालाले गुनासो गरेका छन्। समयअनुसार ऐन परिमार्जन नहुँदा चिया किसान, श्रमिक, उद्योगी–उत्पादक, व्यवसायी सबै मारमा...

नेपालगञ्ज खुल्यो दिसा व्यवस्थापन केन्द्र

नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले...

क्रसरले नटेरेपछि अनुगमनको तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link