-
स्वतन्त्र समाचार सेवा / INS
Posts
कसरी हुन्छ महिला नेतृत्व विकास?
महिलाको सर्वाङ्गीण विकासबिना सभ्य परिवार, समाज र राष्ट्रको विकास सम्भव नहुने भन्दै धर्मगुरू तथा सामाजिक अगुवालगायतले महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको बताउनुभएको...
पाकिस्तानको १४ औं राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित
पाकिस्तानको १४ औं राष्ट्रपतिको रूपमा आसिफ अली जरदारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा ६८ वर्षीय दिग्गज राजनीतिज्ञ र पूर्व प्रधानमन्त्री बेनजिर...
धरानका कृष्ण राई कृषिबाटै बने करोडपति
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी...
पढ्दै कमाउँदै विद्यार्थी
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला...
स्वदेशी उत्पादन प्रोत्साहनका गफै बढी, बिक्दैन गाउँका ढाका
बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गर्नुभयो। उहाँहरूले निरन्तर ढाका बुन्न थाल्नुभयो तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले ...
तीव्रताका साथ बढिरहेको साइबर अपराधबाट यो वर्ष १२,७८९ पीडित
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार...
एकैपटक १२५० जनालाई श्रामणेर
बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २६ गते प्रव्रज्या आयोजना गरिएको छ। मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार...
लोप भइसकेको खाम भाषा खोज्दै कुहूँका नयाँपुस्ता
म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहूँ गाउँ चिटिक्क परेको छ। प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन...
आफैँले तय गरेका योजनाका बारेमा बेखबरहरूले चलाउँछन् ऊर्जा मन्त्रालय
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ।...
संस्कृति पुस्तान्तरणमा रमेको इलाम बजार
हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको थियो। किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सवमा...