

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

सकियो लगानी सम्मेलनः के भयो त?
सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ। आइतबारदेखि सुरु भएको सम्मलेन वैशाख १७ मा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष...

२१.७% व्यवसायीले कामदारलाई महिनाको १७,३०० रूपैयाँ पनि दिन चाहन्नन्
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव...

किसानले जुनारका बोटमा लगाए ‘ट्याग’
जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ। रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा...

लेकमा ढकायो टिप्ने चटारो
म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ। तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला म्याग्दीका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ। जिल्लाको कुइनेमङ्गले,...

पुरिएको पुरैना ताल खोजिदैँ
मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरुपमा ल्याउने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ। भजनी नगरपालिका–७ लालबोझी...

सेनाको टोलीद्वारा १९४३ किलो फोहोर सङ्कलन
सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ। नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा एक हजार नौ सय...

पानीको अभाव भएपछि दमकलबाटै पानी वितरण
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । अत्यधिक गर्मीका कारण पानीको स्रोतको रुपमा रहेका चापाकल र अन्य पानीका स्रोत...

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक
गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ सार्वजनिक गरेको छ । यो...

लक्ष्मीदेवीका तीन अंग्रेजी कवितासंग्रह एकसाथ लोकार्पण
कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। यो साता राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव...

संसद् छलेर किन ल्याइयो अध्यादेश? के छ त्यसमा?
संसद्को अधिवेशनभन्दा पनि महिनौँ अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा सरकारले विभिन्न कानुन प्रभावित हुने गरी अध्यादेश जारी गरेको छ। अनि राष्ट्रपति...