

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

मार्च महिनाले बनायो विश्वव्यापी गर्मीको नयाँ कीर्तिमान
सन् २०२४ मार्चले विश्वमा सबैभन्दा बढी गर्मि भएको महिनाको रुपमा रेकर्ड राखेको छ। बितेको १० महिनामा हरेक महिनाले गत महिनाको तापक्रम रेकर्ड तोड्दै नयाँ रेकर्ड...

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको...

इजरायलले गाजा युद्धको व्यवस्थापनमा गल्ती गर्यो: राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ । छ महिना लामो युद्धका कारण मृत्यु हुनेको...

पहिरोले रित्तिदै छ गाउँ
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका...

वायु प्रदूषण गम्भीरः सावधान रहन सुझाव
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २७ चैतमा दिउँसो काठमाडौँ...

नेपालमा विश्व बैंकका २३ र एडिबीका २६ प्रोजेक्ट
विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाको समीक्षासम्बन्धी त्रिपक्षीय ‘पोर्टफोलियो’ समीक्षा बैठक २७ चैतमा अर्थमन्त्रालयमा बसेको छ। बैठकमा दुवै बैंकद्वारा लगानी गरिएका...

मकैमा दाना नलागेपछि कृषि वैज्ञानिक किसानको खेतमा
वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा भीमनाथ अधिकारी संयोजकत्वको...

बेतालघाट दुर्घटना: मृतक ६ जना बाँकेको एउटै वडाका
सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ। मृतक ६ जना बाँकेको...

आगलागीबाट एक सय दुईको मृत्यु
गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५...

केरा किसानलाई झुलाउँदै बीमा कम्पनी
चितवन जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन्। यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम...