

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

चिउरी र चमेरो संरक्षणमा ५० लाख
चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम...

दुधको पैसा नपाएपछि आन्दोलनको तयारीमा किसान
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ। सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए...

खुल्लान् त छोटी भन्सार?
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले राजस्व चुहावट तथा अवैध भन्सार छली लगायतका गतिविधि रोक्नका लागि छोटी भन्सार खुलाउने तयारी गरिहेको बताउनुभयो। गृह र अर्थ मन्त्रालयद्वारा...

हिड्यो ‘सफा हिमाल अभियान’मा सेनाको टोली
सर्वोच्च शिखर सगरमाथालगायत हिमालको फोहर सङकलनार्थ खटिने नेपाली सेनाको टोलीलाई ब्यानर हस्तान्तरण गरिएको छ। नेपाली सेनाद्वारा चैत २९ गते आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा...

निर्वाचन प्रणाली फेर्न पर्छ: डा शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ। मिश्रित निर्वाचन प्रणलीका कारण ६/६ महिनामा सरकार परिवर्तन हुने...

इजरायली भूमिमाथि आक्रमण गरे जवाफी आक्रमण गर्ने इरानलाई इजराइलको धम्की
इजराइलका विदेशमन्त्रीले इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिनुभएको छ । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु...

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गरः मानवअधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ। आयोगले स्वच्छ र स्वस्थ वातावरणको सम्बन्धमा नेपालको संविधान...

सालको पातले फेरियो शान्ति र खुशीराम चौधरीको जीवन
दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं...

स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनुः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाल...

तटस्थ र निष्पक्ष: उपाध्यक्ष विमला घिमिरे
राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रियसभाको २८ चैतको बैठकबाट...