

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

अनुसन्धानले भन्छ, नवजात शिशु सघन कक्षको सरकारी बजेटले पुग्दैन
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा सरकारले नवजात शिशु सघन कक्ष (एनआइसियु)का लागि छुट्याउने रकम ५० प्रतिशतभन्दा बढीले अपुग हुने देखिएको छ। परिषद्ले उपत्यकाभित्र...

अनुमति लिएर सञ्चालन नगर्ने दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु
उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ। हेटाैँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको...

पाकिस्तानको प्रहरी चौकी आक्रमणमा परी कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु
उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन्। पाकिस्तानमा आम...

सङ्घीय संसद्को अधिवेशन आजदेखि, समयसारिणी बनाएर काम गरिने
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ। साथै उहाँले आजदेखि हुने संसद् बैठकको सम्पूर्ण...

विदेशीने युवामध्ये २८.६८ % मधेश प्रदेशका
बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आज विभिन्न चार वटा विषयमा विमर्श गरिएको छ। पाँच दिवसीय यो महोत्सवमा माघ २१...

दूधको पैसा तिराउन इलाम नगरसभामा विशेष प्रस्ताव
इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास...

मधेसमा किन भयो पानीको सङ्कट ?
वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ। जनकपुरधाममा...

सुशासन स्थापित गर्न नसक्दा देशले समृद्धिमा फड्को मार्न सकेन: नारायणकाजी
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ। पोखरामा माघ २० मा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशको समृद्धिका...

राप्ती नदीमा घडीयाल गोही, हुँदैन स्थानीयलाई कुनै जोखिम
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा घडीयाल गोही छाडिएको छ। बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा...

बसाइसराइ रोक्न सुनकोशीको पानी पाँच ठाउँमा ‘लिफ्ट’ गरेर गाउँमा ल्याइँदै
खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ।...