-
स्वतन्त्र समाचार सेवा / INS
Posts
चालू खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चिति एक वर्षको आयात धान्न पर्याप्त तर बढ्यो महँगी
चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन–भदौको वित्तीय प्रतिवेदनअनुसार चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा...
गाजाको हस्पिटलमा हमला हुँदा ५०० जनाको मृत्यु
इजरायल र हमास युद्धमा मंगलबार राति सबैभन्दा ठूले हमला भएको छ। गाजा सहरको अहली अरब सिटी हस्पिटलमा रकेट हमला हुँदा ५०० जनाको मृत्यु भएको छ।...
इजरायलमा बंकरभित्र बस्नुहोला त अमेरिकी राष्ट्रपति बाइडेन ?
अक्टोबर १६ मा तेल अभिभमा इजरायली संसदको शीत सत्रको पहिलो दिन थियो। संसद् सुरु भएको केही मिनेट मात्रै हुन थालेको थियो अचानक साइरन बज्न थाल्यो।...
इजरायलबाट १८ नेपाली स्वदेश फर्किए
हमासले आक्रमण गरिरहेकाे देश इजरायलबाट १८ जना नेपाली स्वदेश फिर्ता भएका छन्। तेल अभिभस्थित नेपाली दूतावासले मंगलबार १८ जना नेपाली नागरिक इजरायलबाट आफ्नो मातृभूमि प्रस्थान...
हमासका सैन्य प्रवक्ता भन्छन्– विदेशी बन्धक पाहुना हुन्, स्थिति सुध्रिए छोड्छौं
इजरायल–हमास युद्ध सुरुको भएको मंगलबार ११ दिन भइसकेको छ। हमास सैन्य प्रवक्ता अबु ओबेदाले आफ्नो नियन्त्रणमा करिब २५० जना रहेको बताउनुभएको छ। यीमध्ये पनि विदेशी...
कोदो : गाउँमा खेती घट्दै, सहरमा महत्व बढ्दै
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्। गाउँका बारी कोदो खेतीले भरिन्थे। गाउँमा सबैजसोका घरघरमा कोदो लगाइन्थ्यो। पछिल्ला वर्षमा भने कोदो...
नेपाली नागरितासहित चिनियाँ पक्राउ
चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ। भारतीय सीमा सुरक्षा बलले एक चिनियाँ नागरिकलाई पक्राउ भएपछि यस्तो खुलासा भएको हो। नेपाली नागरिकतासहित भारत प्रवेश...
टाउका गनेर तालाबन्दी नगरौं : अध्यक्ष पोख्रेल
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंक गणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनलाई आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैं,...
सातै प्रदेशका योजना आयोग उपाध्यक्ष भन्छन्- संघीयता कार्यान्वयनमा केन्द्रकै असहयोग
सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुले संघीयता कार्यान्वयनमा प्रदेश बलियो हुनुपर्ने र त्यसका लागि केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशमा जम्मा भएका...
आज दसैंको पहिलो दिन घटस्थापना, यस्तो छ सांस्कृतिक महत्व !
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥ सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले...