

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

एक लाख सक्कली नेपाली नोट दिए तीन लाखको नक्कली नोट, पाँच पक्राउ
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई माघ २५...

लगानीकर्तालाई आकर्षित गर्न सुधारका लागि सरकार सधै तयार: अर्थमन्त्री
अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेको बताउनुभएको छ। तेस्रो लगानी सम्मेलन निर्देशक समितिको...

जलवायु न्यूनीकरणको असर कम गर्न अन्तर्राष्ट्रिय रेडक्रस र डब्लुडब्लुएफ नेपालले मिलेर काम गर्ने
नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत...

बहालवाला मन्त्री मोहनबहादुर बस्नेत अख्तियारमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल पुगेका छन् । बस्नेतले आजै कार्यालय समयपछि अख्तियारको कार्यालयमा पुगेर बयान दिएका हुन् । ...

क्यानडाविरूद्ध नेपालको रोमाञ्चक जित, कप्तान रोहितको उत्कृष्ट प्रर्दशन
एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई हराएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित हात पारेको...

मीनबहादुरको मौरीपालन व्यवसाय: सत्र जनालाई रोजगारी, बर्सेनि करोडौँको कारोबार
सुन्दरबजार नगरपालिका वडा नं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार जानुभयो ।...

सिन्धुपाल्चोकमा बाँदर धपाउन रुख काट्ने निर्णय
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा...

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको...

लुम्बिनीमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू बन्द हुने
लुम्बिनी प्रदेशमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू बन्द गराउने निर्णय भएको छ । साथै लाइसेन्सका परीक्षार्थीहरूलाई ट्रायल दिन आएको बेलामा पनि बायोमेट्रिक हाजिरी गराउने...

मकवानपुर मालपोतलको राजस्व घट्दो, छ महिनामा १६ करोड संकलन
मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व सङ्कलन गरेको छ ।...