Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

एआईको खतराबारे ह्वाइट हाउसमा चिन्ता

अमेरिकामा आर्टिफिसिअल इन्टेलिजेन्स (एआई) माथि काम गरिरहेका सात कम्पनीहरू टेक्नोलोजीलाई सुरक्षित बनाउन तयार भएका छन्। कम्पनीले एआईका नयाँ टुल्सको खतरालाई नियन्त्रण गर्ने दाबी गरेका छन्।...

लुम्बिनी केबलकार प्रदेशको ‘गेम चेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी पाँच अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभएको छ। बुटवलमा केबलकारको अवलोकन...

‘आर्थिक सहायता’का नाममा कोशीमा तीन सरकारले बाँडे एक अर्ब रुपैयाँ, रकम बुझ्नेमा प्रदेशसभा सदस्य पनि

संघ सरकारको सिको गदै कोशी प्रदेश सरकारले व्यक्तिलाई मनोमानी ढंगले आर्थिक सहायताका नाममा एक अर्बको हाराहारीमा रकम बाँडेको छ। कोशी प्रदेशको नेतृत्व गरेका तीन सरकार...

जलवायु परिवर्तन : २० वर्षमा ५६ प्रतिशत समुद्रको रङ परिवर्तन

वैज्ञानिकहरूले २० वर्षमा समुद्रको रङ परिवर्तन भई नीलोबाट हरियो भएको बताएका छन्। उनीहरूले यसको असर समुद्री जीव तथा सी–फुडमा आश्रित मानिसमा पर्ने पनि बताएका छन्।...

एप्पल जुत्ताको मूल्य ६५ लाख रुपैयाँ !

टेक कम्पनी एप्पलको करिब ३० वर्ष पुरानो जुत्ता करिब ६५ लाख रुपैयाँ अर्थात् ५० हजार डलरमा बिक्री भएको छ। एक खरिदकर्ताले खरिद गरेका छन्। इकमर्स...

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्यो महँगी

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतसँग वार्ता गर्ने भएको छ। भारतले केही सीमित प्रकारका...

मणिपुरमा लगातार हिंसा जारी, प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव

तीन महिनादेखि मणिपुर अशान्त छ। त्यहाँ दिनप्रतिदिन हिंसाका शृंखलाबद्ध घटना बढ्दै गएका छन्। मणिपुरमा विभिन्न जिल्लामा जारी हिंसा अहिले चुराचाँदपुर जिल्लामा सल्किएको छ। मणिपुरमा गत...

कम्बोडियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा, छोरा उत्तराधिकारी

कम्बोडियाका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुन सेनले बुधबार तीन हप्ताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरालाई सत्ता सुम्पने घोषणा गर्नुभएको छ।...

ब्रिटिस काउन्सिलले सुरु गर्यो ‘आइइएलटिएस रेडी : प्रिमियम’

ब्रिटिस काउन्सिलले नेपालमा ‘आइइएलटिएस रेडीः प्रिमियम’ सेवा सुरु गरेको छ। यो सेवाले आइइएलटिएस परीक्षा दिने तयारी गरिरहेकाहरूलाई नवीनतम टेवा दिने काउन्सिलले जनाएको छ। यो नयाँ...

आइएमएफले संशोधन गर्यो चालू वर्षमा भारतको जिडिपी ग्रोथ अनुमान, आगामी वर्ष कति?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–०२४ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी ग्रोथ) को प्रक्षेपण बढाएर ६.१ प्रतिशत पुर्याएको छ। यअसघि...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link