Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

कतार  विश्वकप- श्रम सुधार भएन र क्षतिपूर्ति अझै बाँकी: एम्नेस्टी इन्टरनेसनल

विश्वकप फुटबल प्रतियोगिताका सबै परियोजनाका हजारौं श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन...

चालु र विकास खर्च धान्न आम्दानीको स्रोतमा आमूल परिवर्तन अपरिहार्य: अध्ययन

अध्ययनहरूका अनुसार स्रोतको कमी, स्रोत व्यवस्थापन क्षमता , अवैज्ञानिक प्रक्षेपण, प्राथमिकतामा अस्पष्टता, परियोजनाको चयन तथा जथाभावी स्रोत बाँडफाँडका कारण नेपालमा राजस्व र खर्चको खाडल बढ्दो...

सत्यमोहन जोशी: देश चियाउने आँखीझ्याल

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। मुटु र प्रोष्टेटको समस्या रहेका जेशीमा  कमजोरी बढेपछि यही असोज ७ गते ललितपुरको ग्वार्को स्थित...

इन्टरनेटमा तपाईँका अधिकार र कर्तव्यका बारेमा थाहा छ?

विश्व बैंकको एक तथ्याङ्क अनुसारचाहि ३८ प्रतिशत नेपालीले इन्टरनेट चलाउँछन। त्यसमध्ये तपाईँ पनि एक हो। तर तपाईँलाई इन्टरनेटमा अधिकार र कर्तव्यका बारेमा थाहा छ?

भन्सार विभागकै डाटा सेन्टर असुरक्षित

भन्सार विभागकै डाटा सेन्टरको अवस्था असुरक्षित भएको कुराको खुलासा भएको छ। डाटा सेन्टरको अध्ययन पछि महालेखा परीक्षकको कार्यालयले तयार गरेको कार्यमूलक लेखापरीक्षणले सो खुलासा गरेको...

काठमाडौंमा यसरी निकालिदो रहेछ मृतकका नाममा सामाजिक सुरक्षा भत्ता

काठमाडौं महानगरपालिकाको गत वर्षसम्म रू ४ अर्ब ४८ करोड ४१ लाख ८२ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट एवं यो वर्ष कायम...

जलवायु संकट: विश्वका १ प्रतिशत मानिस २३ प्रतिशत उत्सर्जनका लागि जिम्मेवार

जलवायु परिवर्तनका लागि पृथ्वीका हरेक मानिस जिम्मेवार छन् भन्ने कुरामा कुनै शंका छैन। तर यसका लागि सबै मानिस उत्तिकै जिम्मेवार भने छैनन्। विश्वव्यापी स्तरमा धनी...

कसरी जोगिने भ्रामक समाचारको बाढीबाट

ह्वाट्सएपको सञ्जाल विशाल छ, निःशुल्क पनि छ, त्यसैले सजिलै उपलब्ध छ र व्यक्तिगत तथा सामूहिक दुवै किसिमको संवाद हुन सक्ने सुविधा छ। त्यसैले भ्रामक समाचार फैलाउनेहरूका लागि...

क्षमताविहीन र ‘भ्रष्ट’ भूमिसुधार कार्यालयका कारण भइरहेको छ सरकारी जग्गामा लुट

राजस्व चुहावट नियन्त्रण, नक्कली जग्गाधनी खडा गरेर किनबेच गर्ने प्रवृत्ति नियन्त्रण तथा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न मन्त्रालयले देशभर यो प्रणाली विस्तारका लागि करोडौं खर्च...

कथा कालीको विद्रोहको

हामीले हाम्रो समुदायमा काली पूजामा बलि दिएको देखेका छौं, अनि हरेक दशैमा देवी पूजा र हतियारको पूजासँगै नवरात्रि समाप्त हुने कुरा पनि थाहा छ। देवीलाई...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link