

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

नियम निलम्बन स्वीकृत: आजबाट पूर्व बजेट छलफल
विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रतिनिधि सभामा छलफलका लागि आज र भोलि (जेठ ४ र ५ गते)को दिन तोकिएको छ। मंगलबारको...

एण्ड्रयु साइमण्ड्सले खेलेका दुई विश्वकपको कथा
सन् २००० को शुरूको एक दशक विश्व क्रिकेटमा एकछत्र राज गरेको अष्ट्रेलियन टोलीका एक महत्वपूर्ण सदस्य एण्ड्र्यू ‘रोय’ साइमण्ड्स अब हामीमाझ छैनन्।शनिवार राति उनकै गृहनगर...

स्मार्टफोन एप र ड्रोनबाट लामखुट्टे पत्ता लगाइने, मलेरियासँग लड्न मदत पुग्ने
यो प्रविधिले ड्रोन र स्याटेलाइट इमेजहरूका माध्यमबाट पहिलेको थाहा नभएका लामखुट्टेका प्रजनन स्थलहरू पहिचान गर्ने अनि एकै पटकमा त्यसलाई खत्तम गर्ने हो। युनिभर्सिटी अफ साउथ...

१६ वर्षपछि लिभरपुलले जित्यो एफए कपको उपाधि
चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै लिभरपुल १६ वर्षपछि एएफ कप जित्न सफल भएको छ।यो उपाधिसँगै एकै सिजन चार फरक उपाधि जित्ने पहिलो इंग्लिस...

विज्ञान: गफाडी च्याउ
च्याउले पनि एक आपसमा कुराकानी गर्छन् भन्दा तपाइँलाई अनौठो लाग्ला तर वैज्ञानिकहरूले यस्तै भएको पाएका छन्। च्याउले विद्युतीय आवेगहरूको उपयोग गर्दै एक अर्कासँग गफ गर्दा...

६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको प्रारम्भिक अनुमान
निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । मतदानको समय सकिएपछि निर्वाचन आयोगमा एक पत्रकार सम्मेलन...

बीस वर्षमा पनि किन सफल हुन सकेन सेज? कानुन संशोधनको तयारी
अध्ययन भएको २० वर्ष भइसक्दा पनि विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा सफल हुन सकिरहेको छैन। सफल हुन नसक्नुमा उद्योगीहरूका विभिन्न आशंका सँगसँगै सरकारी ढिलासुस्ती...

संसदमा एक सिटवाला विक्रमासिङ्घे श्रीलंकाको नयाँ प्रधानमन्त्री
राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार श्रीलंकाका वरिष्ठ नेता रनिल विक्रमासिङ्घेलाई नयाँ प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराउनु भएको छ। श्रीलंकाको २२५ सदस्यीय संसदमा रनिल विक्रमासिंघेको युनाइटेड नेशनल...

भारतका ८२% महिला श्रीमानलाई यौन सम्पर्क गर्न अस्वीकार गर्न सक्षम: सर्वेक्षण
नयाँ दिल्ली: एक तिहाइभन्दा कम ( ३२ प्रतिशत ) विवाहित महिला बाहिर काम गर्छन्, र ४४ प्रतिशत महिलालाई बजारमा एक्लै जान पनि दिइँदैन – भारतको...

बढ्यो आचारसंहिता उलङ्घन, पत्रकारलाई पनि स्पष्टीकरण
सरकार नियन्त्रित गोरखापत्र दैनिकमा वैशाख २५ गते आइतवार भरतपुर नगरपालिकाकी मेयरकी प्रत्यासी रेणु दाहालको अन्तर्वार्ता छापिएको थियो जसको शीर्षक रहेको थियो– ‘बागी उमेदवारको प्रभाव नगन्य...