

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

चैत १ देखि निक्षेपमा ०.४% र कर्जामा १% प्रिमियम दर घट्ने
वाणिज्य बैंकहरूले आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेका छन्। वाणिज्य बैंकका प्रमुख कार्यकारी...

मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने
निर्वाचन आयोगले बिहिबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा...

गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित
गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३...

घुस र कालोधन जम्मा गर्ने स्थलका रूपमा बद्नाम सहकारी क्षेत्रलाई २५ लाखको सीमा
पछिल्लो समय सहकारी संस्थाका सञ्चालकले बेइमानी र ठगीका घटना बढ्दै गएको छ। बैंकसँग प्रतिस्पर्धा गर्न खोज्दा सहकारीहरू समस्यामा परिरहेका छन्। त्यसमाथि घुस र कालोधन जम्मा...

ढाका भवन विष्फोट: १७ को मृत्यु, सयभन्दा बढी घाइते
बङ्गलादेशको राजधानी ढाकाको गुलिस्तानमा रहेको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते...

प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता
तत्कालिन सशस्त्र विद्रोही नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध सर्वसाधरणको हत्या अभियोगमा अनुसन्धान र कारबाही अगाडि बढाउन आदेशको माग गर्दै पीडितहरुकाे तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...

मनाङ पदयात्रा पर्यटनको मौसम सुरु
पदयात्राका लागि मनाङ पर्यटक आउने समय भएको छ। यसवर्ष हिमपात कम भएकाले पर्यटक अफ सिजनमा पनि आइरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी...

सत्ता निकट नौ दलले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब पूरा गर्ने
सत्तामा रहेका र त्यस निकटका नौ राजनीतिक दलका शीर्ष नेताले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब पूरा गर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एक बैठकमा उनीहरूले...

होलीका रङ्गहरूजस्तैं जीवन उज्यालो र रङ्गिन बनोस् भन्ने कामना
फागू पूर्णिमाको सुखद् उपलक्षमा, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ...