

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची...

पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने...

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर
पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी रहेको छ । हेपाटाइटिस उन्मूलनसम्बन्धी हेल्थ फाउण्डेशनले आयोजना गरेको गोष्ठीमा सहभागीहरूलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक...

पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र...

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको...

मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
अमेरिकी प्रविधि उद्यमी एलन मस्क र युरोपेली सङ्घ (इयू) का पूर्व डिजिटल प्रमुख थियरी ब्रेटनबीचको विवाद थप चर्किएको छ । शनिबार भावी अमेरिकी राष्ट्रपति डोनाल्ड...

लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।...

जलक्रिडा गर्दै मरुल
नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा पैडी खेल्दै मरुल चराको जोडी । तस्बिर : रुपनी जि एम / रासस

भुवनेश्वरी मन्दिर
तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल भुवनेश्वरी मन्दिर । तस्बिर : हरिराम भेटुवाल/रासस