Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

चन्द्रमा

सुनसरीको इनरुवा नगरपालिका-६ बाट शुक्रबार साँझ देखिएको चन्द्रमाकाे दृश्य । तस्बिर: नवीन गड्तौला/रासस

चोभार सुक्खा बन्दरगाह

काठमाडौँको चोभारमा अवस्थित सुक्खा बन्दरगाह । पछिल्लो समय चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुला गरेको भन्सार विभागले जनाएको छ ।...

मुसे चिल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित पिपलको रुखको टुप्पोमा बसको मुसे चिल । रैथाने प्रजातीको यस चिलले मुसा, ससाना चरालाई आहार बनाएर खाने गर्दछ । तस्बिरः राजेन्द्रप्रसाद...

सुन्तला बगान

बागलुङको काठेखोला गाउँपालिका–६ किमबोटमा लटरम्म फलेका सुन्तला । यस वर्ष काठेखोलामा सुन्तला उत्पादन राम्रो भएको छ । तस्बिर : डम्मर बुढामगर/रासस

कर्णाली नदी र हुम्ला करिडोर

कालिकोटको पचालझरना गाउँपालिका-४ पडेक्षाबाट देखिएको हुम्ला करिडोर, कर्णाली नदी र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य / रासस

चट्टानमा पदमार्ग

सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिर : सुवास दर्नाल / रासस

हिउँविहीन सिस्नेहिमाल

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ ।...

बिजुलीबजारस्थित रात्रिकालीन झिलिमिली

काठमाडौँको बिजुलीबजारस्थित बिहीबारको रात्रिकालीन झिलिमिली र सवारीसाधन गुड्दै गरेको दृष्य । तस्बिरः किरणराज विष्ट/रासस

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार । विसं २०७२ को भुकम्पबाट पूर्ण रूपमा क्षति भएको दरबार चीन सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो...

हनुमानढोका दरबार- गद्दी बैठक भवन

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित गद्दी बैठक भवन । यो बैठक भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षति भएपछि अमेरिकी सहयोगमा पुनर्निर्माण गरिएको हो ।...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link