

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

मातृचक्र- मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्बिरः सुशीलबाबु...

मकैको जोहो
बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै । यसरी बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ । तस्बिर :डम्मर बुढामगर/रासस

त्रिवेणीबजार
जाजरकोट, डोल्पा र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको सिमानामा रहेको भेरी नदीको किनारमा रहेको त्रिवेणीबजार । यहाँ स्वास्थ्य, विद्यालय एवं सञ्चारको सेवा समेत नहुँदा स्थानीयवासीहरु समस्यमा...

बादलुको घुम्टोभित्र घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग
दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित जुम्लेपानीबाट बुधबार बिहान देखिएको बादलको घुम्टोले छोपेको बङ्लाचुली, घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग । तस्बिरः कुलदीप न्यौपाने/रासस

बोधी स्तुप र तिलोचो हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा रहेको बोधी स्तुप र पृष्ठभूमिमा तिलोचो हिमाल । तस्बिरः सुशीलबाबु थकाली/रासस

पहेँलपुर तोरीबारी
रामेछापको मन्थली नगरपालिका-६ कुनाउरीस्थित मझुवा फाँटमा ढमक्क फुलेको तोरीबाली । तस्बिर : रमेश ढुंगेल /रासस

आहारको खेजी गर्दै मरुल चरा
नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निर्माण गरिएको मानव निर्मित कान्तितालमा आहारको खेजी गर्दै मरुल चरा...

नुम्बुर हिमाल
हिमपात भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट सेताम्मे देखिएको नुम्बुर हिमाल । तस्बिर : सुवास दर्नाल /रासस

लाङटाङ हिमाल
हिमपात भएसँगै नुवाकोटको साततले दरबार क्षेत्रबाट सेताम्ये देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल । तस्बिर : रामहरि न्यौपाने/रासस