Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

महङ्गो मधेश,  बढ्यो विप्रेषण आप्रवाह, बैंकको कुल कर्जामध्ये ६६% भन्दाबढी घरजग्गामा

पुस महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, मधेशमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरूमा...

राष्ट्रिय सभालाई प्रभावकारी बनाउने नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालको एजेन्डा

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ। राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष...

नेपालका तेस्रो राष्ट्रपतिमा पूर्व सभामुख दमननाथ ढुंगानाको नाम

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण...

सार्वजनिक यातायातमा यौन दुर्व्यवहारः कसरी रोक्ने?

नेपालमा सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहारको अवस्था भयावह छ। बेलाबेलामा महिला प्रहरी आफै बस वा टेम्पो वा माइक्रो चढेर आफै यौन दुर्व्यवहारको सिकार बनेर पीडकहरूलाई...

आवास तथा खाद्य सम्बन्धी मौलिक हक बेवारिस

अधिवक्ता राजु चापागाँई र साथीहरू हामी संविधानको धारा ४८ बमोजिम राष्ट्रप्रति निष्ठावान नेपाली नागरिक हौं भने नागरिकको हैसियतले आफूपनि संविधान र कानुनको पालना गर्नेेर अरुलाई...

“सूचनाको हकको प्रत्याभूतिबाट समाजमा सुशासन कायम हुने”

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ। उहाँले सूचनाको हकको प्रवर्द्धनले विकासको नयाँ...

सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीको पक्षमाः प्रम प्रचण्ड

नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको सुखद उपलक्ष्यमा टेलिभिजन परिवारका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रोता एवं दर्शक महानुभावहरू, विज्ञापनदाता, परामर्शदाता...

नेपाल भ्रष्टाचारको गम्भिर समस्यामा रहेको ट्रान्सपरेन्सीको प्रतिवेदन

ट्रान्सपरेन्सी इन्टरनेशनल द्वारा जारी भ्रष्टाचार अवधारणा सूचकाङ्कमा यस बर्ष नेपाल ११०औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी प्रतिवेदन २०२२ मा नेपाललाई १०० मा ३४ अङ्क अर्थात११० औं...

८७ नीतिगत विषय गोप्य राख्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले गरेको नीतिगत निर्णयमा खेद प्रकट गर्नुभएको छ । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत्...

कपाल स्ट्रेट गर्ने रसायनले महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम

सुन्दरी बन्नका लागि तपाईँ पनि ब्युटिपार्लरमा गएर अनेकन रसायन प्रयोग गरेर कपाललाई सिधा बनाउनुहुन्छ? कपाल स्ट्रेट गर्नुहुन्छ भने यो खबर तपाईँका लागि हो। तपाईँलाई थाहा...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link