-
स्वतन्त्र समाचार सेवा / INS
Posts
पाकिस्तानमा यो वर्षको ६ महिनामा ७ जना पत्रकारको हत्या
२०२४ को पहिलो छ महिनामा पाकिस्तानमा सात पत्रकारको हत्या भएको छ । गत सालको तुलनामा यो सङ्ख्या उच्च हो । पछिल्लो पटक पत्रकार खलील जिब्रान...
सेभ द चिल्ड्रेनले हस्तान्तरण गर्यो जलेश्वर नगरपालिकालाई स्वास्थ्य सहायता भवन
सेभ द चिल्ड्रेनले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिकालाई नेपाल–भारत सिमानाको प्रवेशद्वार भिट्टमोडमा अवस्थित नवनिर्मित स्वास्थ्य सहायता कक्ष भवन हस्तान्तरण गरेको छ । कोभिड–१९, एचआईभी एड्स, क्षयरोग र...
त्रिशूली नदीमा बेपत्ता भए दुई यात्रुबाहक बस, खोजी कार्य जारी
त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बसको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको छ । सशस्त्रको गोताखोर टोली नदीभित्र छिरेर बसको खोजी...
पहिरोले घर पुरिँदा कास्कीमा एकै परिवारको ७ जनासहित ११ जनाको मृत्यु
अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२...
युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिन सुरु
युक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुसमा भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका...
बागलुङमा पहिरोले घर पुरियो, एक जनाको मृत्यु
वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु...
बढी मूल्य लिइँ नुन बेच्ने फार्मलाई ३ लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु...
भारतमा यात्रुबाहक बस र दूध बोकेको ट्याङ्कर ठोक्किदा १८ जनाको गयो ज्यान
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुबाहक डबल डेकर बस दूध बोकेको ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । साथै अन्य...
पाल्पा दरबार सङ्ग्रहालय पुनर्निर्माण अन्तिम चरणमा
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुराना जीर्ण संरचनाको पुनर्निर्माण थालिएको...
२२ चेपाङ परिवारले पाए नयाँ घर
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण...