-
स्वतन्त्र समाचार सेवा / INS
Posts
युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ इटाली शिखर सम्मेलनमा सहमति !
रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ का नेताहरू सहमत भएका छन् । बिहीबार दक्षिणी इटालीमा जी७...
२०.२७% नेपाली अझै गरिबीको रेखामुनि
नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले जेठ ३१ गते तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो। जनताको जीवनस्तर मापन...
वर्षाः खाँदबारीमा तीन घर बगायो, ताप्लेजुङमा सडक अवरुद्ध
सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ। करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन्। पहिरोले खाँदबारी– ११ आङ्ला...
प्राङ्गारिक मलमा अनुदान आवश्यक
वीरगञ्जको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहनुभयो। शिक्षण पेसाबाट अवकाश पाएपछि उहाँमा केही नयाँ काम गर्ने हुटहुटी जागेसँगै...
सार्वजनिक वित्त व्यवस्थापनमा एआई
विश्वभरका सरकारहरूले सार्वजनिक कोषहरू पारदर्शी र प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेको समयमा एआईमा भएको विकास र प्रगतिको कारण वित्त व्यवस्थापनमा आउने दिनहरूमा यो शक्तिशाली सहकर्मीको रूपमा...
युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभरि बाह्र करोड विस्थापित
संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले...
लुम्बिनी विमानस्थलमा चलाउन चिनियाँ मन्त्रीसँग गुहार
लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ।...
स्कुलमै मल, फलफूल तथा तरकारी खेती
बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन्। उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट...
रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ छ प्रजातिका चरा
नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको...
सरकारी अकर्मण्यताले तुहियो चुरेमा बाँस रोप्ने ३७ मिलियन डलरको योजना
मुलुकको चुरे क्षेत्रका नदी किनारा तथा आसपास क्षेत्रमा बाँसका बिरुवा रोप्नका लागि वित्तीय सहयोग गर्न तयार भएका दाता फर्किएका छन्। चुरे क्षेत्रको संरक्षण गर्ने मुख्य...