

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

थासाङ हिउँपहिरोः बग्न थाल्यो थुनिएको बोक्सीखोला
धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट...

सुडानको डार्फर क्षेत्रको विस्थापित शिविरमा गोलीबारी हुदाँ २० जनाको मृत्यु
सुडानी अर्धसैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तीमा २० जनाको मृत्यु भएको एक स्थानीय समितिले बताएको छ । “हामीले अहिलेसम्म अबु शौक विस्थापन...

अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार
अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । घोषणा...

संसदीय समितिमा प्रस्तावित १७ राजदूतविरुद्ध नौवटा उजुरी
विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो...

पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा अवरोध, समस्यामा विद्यार्थी
पर्वतको फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै...

जापानमा शक्तिशाली चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रति...

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा २२ जनाको हत्या
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको...

प्रहरीको पत्राचार: ३० वर्षे लागू नगर्नु
३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ। आइतबार सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन)...

फ्रान्समा पक्राउ परे टेलिग्रामका सीईओ
टेलिग्रामका संस्थापक र सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई पेरिसको बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको विभिन्न अन्तराष्ट्रिय मिडियाले जनाएको छ । रुसी मूलका उद्यमी...

४ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिक ठमेलबाट पक्राउ
४ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित...