Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

फुञ्जो झङ्मु लामा १४ घण्टा ३१ मिनेटमा सगरमाथा टुप्पो

नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ। वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा...

यसरी भयो नाउर र झारलको सिकार

वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ। दोस्रो सिकार...

जहाँ दुई जना विद्यार्थी पढाउन तीन जना शिक्षक छन्…

हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना...

बुटवलमा घुम्ती व्यवसाय र बाढी व्यवस्थापनको समस्या जटिल बन्दै

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले घुम्ती व्यवसायलाई व्यवस्थित गर्न आग्रह गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । सङ्घबाट गएको पदाधिकारीको टोलीले...

प्यालेस्टाइन राज्यलाई युरोपेली राष्ट्रले मान्यता दिएकोप्रति अमेरिकाको आपत्ति

नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेसँगै अमेरिकाले आपत्ति जनाएको छ । बुधबार छुट्टाछुट्टै घोषणाहरूमा युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका हुन्।...

महानगरपालिकाले खानेपानीको जारमा कडाइ गर्ने

काठमाडौँ महानगरपालिकाले खानेपानीको जारमा कडाइ गर्न आवश्यक भएकाले अनुगमन गर्ने भएको छ। विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे...

बैंगलुरूलाई पराजित गर्दै राजस्थान आइपिएलको क्वालिफायरमा

रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ । पहिलो इलिमिनेटर खेलमा गएराति राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी आईपीएलको उपाधि रेसबाट बाहिरिएको हो...

गर्मीका कारण चितवनका ६० कैदीबन्दीलाई अन्यत्र सारियो

गर्मी बढेसँगै चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले...

गाजामा सहायता आपूर्ति प्रतिबन्ध हटाउ: डब्लूएचओ प्रमुख

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह  गरेका छन् । उनले गाजाको युद्ध क्षेत्रमा करिब ७००...

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला, हत्या गरेको आशङ्का

काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित तीनखुट्टेमा दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार- ‘६० वर्षीय...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link