

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

४ अर्बले बढ्यो राजस्व, ११ महिनामा ४१ अर्ब १९ करोड संकलन
गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको...

चुनावको लागि ट्रम्पलाई एउटै व्यक्तिले गरे ५० मिलियन डलर सहयोग
अर्बपति टिमोथी मेलनले चुनावका लागि डोनाल्ड ट्रम्पलाई ५० मिलियन (पाँच करोड) डलर दान (चन्दा) गरेका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पलाई चुनाव अभियानका लागि...

धर्मशालामा अमेरिकी संसदीय टोलीको दलाई लामासँग भेट
अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा भारत भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीले तिब्बतका निर्वासित धर्मगरु दलाई लामासँग बुधवार धर्मशालामा भेट गरेका छन् । भ्रमणमा रहेका...

नेपालको जैविक विविधतापुर्ण क्षेत्र जोगाउन अभिनेता तथा संरक्षणकर्मी लियोनार्डोको अपिल
विश्वविख्यात अभिनेता तथा संरक्षणकर्मी लियोनार्डो विल्हेम डिक्याप्रियोले नेपालको सबै भन्दा पुरानो र ऐतिहासिक महत्वको जैविक विविधता सांस्कृतिक सम्पदाको संरक्षण गर्न आव्हान गरेका छन् । आफ्नो...

प्रवक्ताले नै सूचना नपाएपछि …
सरकारका मन्त्रालय र संवैधानिक निकायका निर्णय पारदर्शी हुँदैनन् र सूचना लुकाइन्छ भन्ने लागिरहेका बेला सङ्घीय मन्त्रालयकै अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन्।...

५५ जिल्लामा बीउ बाख्रा पठाउने धनबहादुर श्रीष
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ। १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर मारेर...

अनुदानका लागि १८ लाख किसान सूचीकृत
किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन्। अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी...

दूध किसानले पाएनन् सात अर्ब
किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन्। आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै असार ५ गते उनीहरूले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध...

आलुको ‘ब्राण्डिङ’ !
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा...

इक्युलिप्टिसले सुकायो मधेशको पानी
मधेसका धेरैजसो ठाउँमा घुर्यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन्। करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत...