-
स्वतन्त्र समाचार सेवा / INS
Posts
कांग्रेसलाई धोका दिनुका पछाडिका प्रचण्डका तर्क
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ। प्रतिनिधिसभाको फागुन २४ गतेको बैठकमा सांसदहरुले उठाउनुभएको...
सुन तस्कर चिनियाँलाई वंशज नेपाली बनाउने कर्मचारी समातिए
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई वंशज नेपाली बनाउन नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा...
३३७ बाट साढे ५ करोड ठगीका आरोपित सुजन र अर्जुनलाई थुनामा राखी पुर्पक्ष
वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधिकरणका...
चीनद्वारा छ युरोपेली देशका लागि भिसा–मुक्त नीति घोषणा
चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च...
काठमाडौँ प्रहरीको ‘इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम’
काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।...
लयमा फर्किँदै पर्यटकको आगमन
कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले...
मन्दिर परिसरमा डिएसपीको झाडु
रोल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले झाडु लगाएर मन्दिर परिसर सरसफाइ गर्नुभएको छ। मङ्गलवार एकाबिहानै डिएसपी सारुमगरको अगुवाइमा तीस जना भन्दा बढी प्रहरी कर्मचारी...
डढेलोले वनक्षेत्र उजाड
पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वनक्षेत्रमा अहिले जताततै धुवाँको मुस्लो देखिन्छ। महोत्तरीको भब्सीपुलदेखि सर्लाहीसँगको सीमा पर्ने बाँके पुलसम्मको करिब १६ किलोमिटर दूरीको वनक्षेत्रमा जताततै लागेको डढेलोले परैसम्म...
नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
मेहन्दी, हल्दी, सङ्गीततिर विचलित नयाँ पुस्तालाई रत्यौली सम्झाउँदै आमाहरू
‘हे……खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। हे…बिहे गरे छोरा विदेश सहरमा...