-
स्वतन्त्र समाचार सेवा / INS
Posts
गाउँमा पठाइन्छ “डेट एक्सपाएर” पेयपदार्थ
बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन...
१० लाखसम्म अनुदान पाउँछन् मदरसाले तर पनि…
बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन्। जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन्। उपमहानगरमा...
मान्छेले सताएपछि कोशीटप्पुमा कम भए चरा
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग...
लहानमा ३७६ जना भूमिहीनले पाउने भए जग्गा
सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो। लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा...
बागलुङको फोहोरको असर कालिका भगवतीलाई
बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो। त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो।...
फ्रान्सको संविधान संशोधन: गर्भपतनको अधिकार बन्यो मौलिक हक
फ्रान्सको संविधानमा गर्भपतन अधिकारहरू समावेश गर्ने विधेयकलाई सांसदहरूले हिजो सोमबार भारी मतका साथ अनुमोदन गरेका छन् । जसले फ्रान्स महिलाको स्वेच्छाले गर्भपतन गर्ने अधिकारलाई स्पष्ट...
गाजा युद्धविरामका लागि प्रयास जारी
सत्तारुढ हमासले गाजामा युद्धविराम गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग वार्ता जारी राखेको छ। इजिप्टका सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार कायरोमा युद्धविराम वार्ताको...
सहरमा परिणत हुन थालेपछि साख जोगाउने सङ्घर्षमा ‘नाम्जे गाउँ’
अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । भारतीयमूलका अमेरिकी नागरिक राजीव...
अहिलेकै अवस्था रहे बाँच्ने छैनन् किसान
किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन्। किसान आयोगले चितवन नारायणगढमा फागुन २१ गते आयोजना गरेको ‘किसानका...
कुपोषणको बढ्दो जोखिममा भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिका
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ। जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । भूकम्प...