-
स्वतन्त्र समाचार सेवा / INS
Posts
एकैपटक १२५० जनालाई श्रामणेर
बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २६ गते प्रव्रज्या आयोजना गरिएको छ। मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार...
लोप भइसकेको खाम भाषा खोज्दै कुहूँका नयाँपुस्ता
म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहूँ गाउँ चिटिक्क परेको छ। प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन...
आफैँले तय गरेका योजनाका बारेमा बेखबरहरूले चलाउँछन् ऊर्जा मन्त्रालय
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ।...
संस्कृति पुस्तान्तरणमा रमेको इलाम बजार
हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको थियो। किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सवमा...
बडीमालिकाका स्कुलमा हप्तामा एक दिन कोदोको हलुवा
विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवाखाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको पौष्टिक आहारमात्र...
औषधि पसले नै नक्कली
बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको...
आलुमा डडुवा रोगको पिरलोमा म्याग्दीका किसान
सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरीखेती छाडेर आलुखेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।...
इलाममा फस्टाएको व्यावसायिक केराखेती, घरैबाट हुन्छ बिक्री
व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोप्नुभएको छ । उहाँको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको...
दोस्रो विश्वयुद्धदेखिको तटस्थताको अन्त्य गर्दै स्विडेन नेटोमा प्रवेश
स्विडेन हिजो मार्च ७ बिहीबार औपचारिक रूपमा उत्तरी एटलान्टिक सैन्य गठबन्धनको ३२ औ सदस्यको रूपमा नेटोमा प्रवेश गरेको छ। यससँगै दोस्रो विश्वयुद्धदेखिको सैन्य तटस्थता पनि...
आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव...