Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

नयाँ देश इयूमा सहभागी हुन पाउलान्?

२०२२ फेब्रुअरीदेखि युरोपियन युनियन (इयू) मा नयाँ सहमति बनेको छ। त्यसमा इयूको विस्तार गर्ने आवश्यकता रहेको भनिएको छ। इयूका जुन देश पहिले इयूलाई विस्तार गर्ने...

हरेक कुनाकन्दरामा सम्भावना छन्, तिनलाई अवसरमा बदलौं : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। उहाँले मुलुकको खस्किँदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा...

इजरायल युद्धमा होमियो हमास, ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा अचानक गरेको ठूलो आक्रमणमा नेपालीसमेत प्रभावित भएका छन्। मिडिया रिपोर्टका अनुसार हमासको आक्रमणबाट केहि नेपालीहरूको अवस्था गम्भीर रहेको बताइएको छ...

के साँच्चै भारत सरकारले गंगा नदी सफाइ गरिरहेकाे छ?

श्रीमानको दैनिक ज्यालाबाट घरगुजारा चलाउने छब्बीस-वर्षीय जानकीदेवी अस्सी नदी किनारको सानो घरमा बस्नुहुन्छ। अस्सी नदी भारतीय राज्य उत्तर प्रदेशको पवित्र सहर बनारसमा छ। यो गंगा...

युक्रेनमा सैनिकको अन्त्येष्टिमा रुसी हमला हुँदा ५१ जनाको मृत्यु

रुसले बुधबार राति पूर्वी युक्रेनको खार्किभ इलाकाको ह्रोजा गाउँमा हमला गर्दा ५१ जनाको मृत्यु भएको छ। हमलामा परी ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा...

हिमनदीले ज्वालामुखी कहिले विस्फोट हुन्छ भन्ने संकेत दिन्छ : अध्ययन

विश्वव्यापी रूपमा, हरेक हप्ता लगभग एउटा ज्वालामुखी विस्फोट भइरहेको छ। ज्वालामुखी विष्फोटका कारण हरेक वर्ष औसतमा ५०० जनाको मृत्यु हुने गरेको छ भने विश्व अर्थतन्त्रमा...

थाइल्यान्डबाट आएर बुद्धभूमिमा निःशुल्क शल्यक्रिया

भैरहवाकी कमलादेवी शर्माको दायाँ खुट्टाको घुँडामा लामो समयदेखि दुखाइको समस्या थियो। जताततै धाउँदा पनि ठीक भएन। तर उहाँकोे विशेषज्ञ चिकित्सकले शल्यक्रिया गरेपछि त्यसपछि सहजता हुँदै...

मेटामा फेरि कर्मचारी कटौतीको तयारी !

ह्वाट्सएप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनीले फेरि एकपटक कर्मचारी निष्कासन (कटौती) गर्ने तयारी थालेको छ। कम्पनीले रियलमी ल्याब डिभिजनमा कार्यरत कर्मचारीलाई निष्कासन गर्ने तयारी गरेको हो।...

भारतमा पत्रकार पक्राउ; समाचार संस्थामा छापा; चिनियाँ लगानीको आरोप; कडा सुरक्षा कानुनअन्तर्गत कारबाही

दिल्ली पुलिसले समाचार वेबसाइट न्यूजक्लिक सम्पादक प्रवीर पुरकायस्थ र प्रशासक अमित चक्रवर्तीलाई हिजो अक्टोबर ३ मङ्गलवार  भारतमा निकै कडा मानिने कानुन गैर कानुनी गतिविधि (रोकथाम)...

अमेरिकी सभामुख केभिन म्याकार्थी पदमुक्त

एक ऐतिहासिक घटनाक्रममा, अमेरिकी प्रतिनिधि सभाले मङ्गलवार केभिन म्याकार्थीलाई सभाको सभामुखको पदबाट हटाएको छ। यसका लागि भएको मतदानमा म्याकार्थीको विपक्षमा २१६ र पक्षमा २१० मत...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link