

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

होलीका रङ्गहरूजस्तैं जीवन उज्यालो र रङ्गिन बनोस् भन्ने कामना
फागू पूर्णिमाको सुखद् उपलक्षमा, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ...

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’
प्रसिद्ध साहित्यकारद्धय वैरागी काइँला‘ र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु...

किन मर्छिन् हरेक दुई मिनेटमा एक महिला?
प्रत्येक दुई मिनेटमा एक महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु हुने गरेको संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको एक प्रतिवेदनमा जनाएको छ । यो प्रतिवेदनले मातृ...

कुलीनतन्त्रले भारतको अर्थतन्त्रमा निम्त्याएको संकट
अर्बपति गौतम अडानीको नाटकीय उत्थान र भयानक पतनले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा कुलीन वर्गको अत्याधिक प्रभावको कथा भन्छ। अडानीको पतनबाट आउने राजनीतिक नतिजाको मूल्याङ्कन अहिले...

कसरी हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?
निर्वाचन आयोगले सरकारसँगको परामर्शको आधारमा नयाँ राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते तय गरेको छ भने उपराष्ट्रपतिकाे निर्वाचनलाई त्यसको आठ दिन पश्चात अर्थात् चैत्र ३ गते...

युक्रेनी जनताले १२ महिनासम्म भोगेको अकल्पनीय त्रास
युक्रेनमाथि रूसले आक्रमण गरेको एक वर्ष पुगेको दिनमा एम्नेस्टी इन्टरनेसनलले एक वक्तव्य निकालेर भनेको छ- युक्रेनका जनताले पछिल्लो १२ महिनामा यस आक्रामक युद्धको क्रममा अकल्पनीय...

नेपाल फोटोग्राफी समिट हुने
आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो...

लघुवित्तका क्रियाकलापमा नेपाल राष्ट्र बैंकको अंकुश
नेपाल राष्ट्र बैंकले लघुवित्तका क्रियाकलापमा अंकुश लगाउन थालेको छ। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशिका २०७८ लाई संसोधन गर्दै १५ प्रतिशत भन्दा...

आइएनएसकी पत्रकार तारा वाग्लेलाई इन्जा खोजी पत्रकारिता पुरस्कार
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको खोजी पत्रकारिता पुरस्कार आइएनएस-स्वतन्त्र समाचारकी पत्रकार तारा वाग्ले र कान्तिरपुरका पत्रकार मात्रिका दाहाललाई प्रदान गर्ने भएको छ। वरिष्ठ...