

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

भूउपयोग नियमावली जारीसँगै घर जग्गा कर्जा प्रवाहमा कमी
सरकारले भूउपयोग नियमावली २०७९ जारी गरे सँगै घर जग्गा किनबेचमा मन्दी आएको छ। नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नमिल्ने व्यवस्था गरेको छ भने...

अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप
ग्लोबल टाइम्सका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध...

भारतीय मिडियामा किन भइरहेछ कोसी उच्चबाँधको चर्चा?
" सप्तकोसी उच्च बाँध आयोजनाको डुबान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित/ संचालित गरिएका आयोजना, सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरूलाई समेत मध्यनजर गरी सप्तकोसी उच्च...

चीनमा “कू” को हल्ला तर विज्ञ भन्छन्, “सम्भावना छैन”
चीनमा राजनीतिक वा सैन्य "कू" भएको भनेर चीनका केही भागहरूमा यात्रु विमानका उडानहरू रद्द गरिएका, सी जिनपिङ केही समयदेखि सार्वजनिक रूपमा नदेखिएको र राजधानी बेइजिङतर्फ...

करिब ३५ प्रतिशतले घट्यो निर्यात
कृषिजन्य उत्पादन तथा कच्चा पदार्थ उत्पादनमा सरकारले ध्यान नदिएकाले नेपालबाट हुने निर्यातमा समेत ३४ दशमलव ८८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षको...

खोजियो चिनीको प्राकृतिक विकल्प
फ्लोरिडा विश्वविद्यालयको इन्स्टिच्युट अफ फूड एण्ड एग्रिकल्चरल साइन्सेसका वैज्ञानिकहरूले पहिलो पटक सुन्तला, अंगूर, सुन्तलाजस्ता सिट्रस (रसदार) फलफूलमा प्राकृतिक मिठास पत्ता लगाएका छन्। यसले खाद्य उद्योगको...

रोशनीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति
नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारणसभाबाट अध्यक्षमा रोशनी अधिकारी निर्वाचित हुनु भएको छ। रोशनी आईएनएस-स्वतन्त्र समाचारकी स्तम्भकार हुनुहुन्छ। त्यसैगरी उपाध्यक्षमागोपाल तिवारी, महासचिवमा सविन शर्मा, सचिवमा प्रगती...

एक महसा ढलिन, लाखौ खडा भएर नारा लगाउँदैछन्, “आजादी”
इरानको नैतिकता पुलिसले गत हप्ता एक २२ वर्षीया महिला महसा अमिनीलाई इस्लामिक पोशाकसम्बन्धी कडा कानुनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। हिरासतमा रहेका बेला तीन...

चुरोट नखानेलाई फोक्सोको क्यान्सर हुनुको कारणः वायु प्रदुषण
लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा भनेका छन्-फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५ को प्रदुषित हावाको निरन्तर सम्पर्कमा बस्ने व्यक्तिहरूलाई फोक्सोको क्यान्सर हुन सक्छ।...

दिगो विकासमा समितिको सक्रियता
राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकासका सम्बन्धमा सम्बन्धित मन्त्रालय र निकायसँग चालु विकास आयोजनाका सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना तयार गरेको...