Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

शुक्रबारदेखि पुनः बदली र वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ...

रेल चालकको आत्महत्याले फ्रान्समा रेल सेवा अवरुद्ध

एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसीएफले बुधबार जनाएको छ । मंगललबारदेखि बुधबारसम्म फैलिएको पेरिस र...

नेपालको यस्तो गाउँ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ

इलाममा यस्तो गाउँ छ, जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिँडी, खैनी...

१७ वर्षदेखि बोरामा बसेर पढ्न बाध्य छन् विद्यार्थी

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले...

कन्याम चियाबारी

इलामको सूर्योदय नगरपालिका-७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी । यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ । तस्बिर : रामकुमार...

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत...

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदै छन् । आज भन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५...

लुम्बिनी कप फागुन १९ गते देखि

लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने...

धरहरा सञ्चालन भएको एक महिनामा ५५ लाखको टिकट बिक्री

पुनः निर्माण पश्चात धरहरा सः शुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख  सङ्कलन भएको छ ।...

हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरू भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link