Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

संसदीय समितिमा प्रस्तावित १७ राजदूतविरुद्ध नौवटा उजुरी

विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो...

पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा अवरोध, समस्यामा विद्यार्थी

पर्वतको फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै...

जापानमा शक्तिशाली चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रति...

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको...

प्रहरीको पत्राचार: ३० वर्षे लागू नगर्नु

३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ। आइतबार सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन)...

फ्रान्समा पक्राउ परे टेलिग्रामका सीईओ

टेलिग्रामका संस्थापक र सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई पेरिसको बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको विभिन्न अन्तराष्ट्रिय मिडियाले जनाएको छ । रुसी मूलका उद्यमी...

४ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिक ठमेलबाट पक्राउ

४ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित...

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले  सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरु डा...

हमास प्रमुखको हत्याको ठीक समयमा उपयुक्त बदला लिइनेछ: इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी जवाफ दिइने बताएका छन् । उनले आफ्ना...

रामेछापको लेखर्कमा पहिरो, ३ जनाको शव फेला ११ जना बेपत्ता

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्कमा पहरी गाउँमा गएराति पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ भने  ११ जना बेपत्ता भएको अनुमान छ । शनिबार रातिदेखि...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link