-
स्वतन्त्र समाचार सेवा / INS
Posts
इजरायलसँग नयाँ वार्ताको प्रस्ताव अस्वीकार
प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले इजरायली सञ्चारमाध्यमले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गर्नुभएको अल जजिराले जनाएको छ...
टिमुर सम्मेलनः व्यावसायीकरणबाट जीवनस्तर बदल्ने सपना
दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ। १२ जेठमा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन...
नसर्ने रोग थाइराइडबाट महिला बढी पीडित
पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ। चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ। थाइराइड फेडेरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये...
आधा घट्यो अण्डाको उत्पादन
पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अण्डा बिक्री गर्नु...
शालिग्राम शिलाको अस्तित्व सङ्कटमा
कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्। श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा...
झुटो विवरण पेस गरी नागरिकता लिने आमा र छोरा पक्राउ
पर्सा प्रहरीले किर्ते गरी नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने वीरगञ्जका दुई जनालाई जिल्ला प्रहरी...
किन मर्दैछन् पाटेबाघ ?
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ । जिल्लामा गएको...
पुल बनेपछि फर्किएको खुसी !
पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै हुनुहुन्थ्यो । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा...
पपुवा न्युगिनीमा गयो भीषण पहिरो, करिब १०० जनाको मृत्यु भएको आशङ्का
पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)...
इजराइलको चेतावनी: प्यालेस्टिनलाई मान्यता दिने मुलुकहरूले ‘गम्भीर परिणाम’ सामना गर्नुपर्छ
इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्यान्ड, नर्वे र स्पेनसँग इजराइलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने चेतावनी दिएको छ । ती मुलुकका सरकारले आगामी सातादेखि प्यालेस्टिनी...