

-
हरि अधिकारी
Posts

केशव स्थापितमाथि लगाइएको दाउ
यस पटक महानगर काठमाडौको मेयर पदका लागि पार्टीको उमेदवार चयन गर्ने सन्दर्भमा नेकपा (एमाले) नराम्रोसँग फसेको छ। महानगर काठमाडौको महापौरका रूपमा काम गर्दा योग्यता र...

स्थानीय चुनावः ओली निरंकुशता विरुद्ध तालमेल!
नेपाली कांग्रेसको नेतृत्वमा सत्तासीन रहेको ५ दलको गठबन्धनले यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनाव आफ्नो समूहमा सामेल दलहरूका बीच तालमेल गरी लड्ने निर्णय...

उनको होस्टायल बयान
बिहे गर्छु भनी झुठो आश्वासन दिएर पटक पटक बलात्कार गरेको अभियोग लगाई मोडल-अभिनेता पल (पूर्णविक्रम) शाह विरुद्ध तनहुँ र पूर्वी नवलपुरका दुइटा जिल्ला अदालतमा मुद्दा...

अवसर गुमाउने कमजोर नेताहरू
वर्तमान प्रधानमन्त्री, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले देशको शीर्ष नेतृत्व-पङ्क्तिमा रहेका अन्य कुनै पनि नेताको तुलनामा सबैभन्दा बढी पटक गठबन्धन सरकारको नेतृत्व गरेको कीर्तिमानी रेकर्ड...

राजनीतिक संकटको भुमरीमा पाकिस्तान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई तुहाउँन संसद नै भङ्ग गराइदिएका छन्।संसदमा मतदान गराइएका खण्डमा निश्चित रूपमा पारित हुने ठानिएको सो...

आसन्न चुनावः दुष्चिन्ताको तरङ्गमा प्रचण्ड र माधव
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले संविधानका धारा- उपधाराहरूको अपव्याख्या गरि निर्वाचित अधिनायक बन्ने दुराकांक्षा राखेपछि उहाँमाथि अंकुश लगाउँनै पर्ने बाध्यात्मक परिस्थितिमा बनेको थियो –...

हाम्रो मानसिक स्खलन
आजको समयमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा र मामिलाहरूमा नेपालीहरूले देखाएको चासो, चिन्ता र प्रतिक्रियालाई हेर्दा हाम्रो राष्ट्रको सामूहिक चेतनाको स्तर अत्यासलाग्दो किसिमले खस्केको देखिन्छ।...

रेमिटेन्सको पैसामा मनोरञ्जनको जालो
यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने...

भाजपा-युगको अन्त्यको संकेत
छिमेकी महाशक्तिराष्ट्र भारतका उत्तरप्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुर गरी ५ राज्यका विधानसभाहरूका लागि विभिन्न चरणमा हुनेगरी गत फेब्रुअरी महिनाको १० तारिखमा शुरू भएको निर्वाचन...

युक्रेनमाथि रूसी आक्रमण: भ्लादिमिर पुटिनको युद्ध अपराध
“होइन, होइन, हामी कुनै देशविरुद्ध पनि जाइलाग्दैनौँ । हामीले सामरिक सामर्थ्य-वृद्धिको अभियान आन्तरिक सुरक्षालाई ध्यानमा राखेर चलाएका हौँ । हाम्रो यो तयारी आफ्नैलागि मात्र हो...