Home » Profile

आदित्य दाहाल

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • आदित्य दाहाल

Posts

सन् २०२२: नेपाली पत्रकारितामा असुरक्षाको चुनौती

नेपालमा क्रमश लोकतान्त्रिक राजनीतिक वातावरण सुदृढ हुदैँ गएको भए पनि विगतमा झैं यस वर्ष (सन् २०२२) पनि नेपालमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि जारी रहे। फ्रिडम फोरमले...

संसदका सात नेता : सम्भावित प्रधानमन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि अब संसदमा प्रमुख दलहरूका नेताको टुङ्गो लागेको छ। र सत्ता गठबन्धन बनाएर प्रधानमन्त्री दाबी...

सरकारी वेवास्ताका सिकार सूचना आयोगका १२ प्रतिवेदन

सूचना आयोगले पनि सुझाव कार्यान्वयन भएको छैन मात्रै भनेर पन्छिन पाउँदैन। यसलाई कसरी कार्यान्वयन गराउने भन्ने तर्फ आयोग आफै अग्रसर हुन जरुरी छ। सुझाव कार्यान्वयन...

काठमाडौं महानगरको बेथिति नियन्त्रण कहिले हुने ?

काठमाडौं महानगरपालिका वित्तीय सुशासनको दृष्टिमा निकै गएगुज्रेको र बेथितिले भरिएको तथ्य महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले देखाएको छ । महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहको ध्यान त्यस्तो...

चाबहिलका मालपोत प्रमुखविरुद्ध अख्तियारमा उजुरी

कागजात किर्ते गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका प्रमुख तथा मुद्दा शाखामा कार्यरत नायब सुब्वाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मालपोत कार्यालय चाबहिलका...

मेलम्ची बाढीको एक वर्ष : २० जना अझै बेपत्ता, पुननिर्माणमा र पुनर्स्थापनामा सरकारको वेवास्ता

२०७८ असार १ गते आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु ठूलो मानवीय र भौतिक क्षति ब्यहोर्नु पर्‍यो। बाढीमा परी मृत्यु भएका पाँचजनाको शव भेटिएको...

बागमती प्रदेश सरकार: न सूचना अधिकारी, न त वेवसाइट

बागमती प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी छ तर प्रदेश सरकारले सूचनाको हक सम्बन्धी ऐनको सामान्य प्रावधान समेत अझै कार्यान्वयन...

प्रेस स्वतन्त्रता उल्लङ्घनका ५५ घटनामा ९६ पत्रकारहरू प्रभावित

‘समाचार लेखेकै कारण ज्यानमार्ने धम्की‘, ‘आक्रमण‘ ‘समाचार सङ्कलनमा अवरोध‘, ‘काठमाडौंमा सुरक्षाकर्मीद्वारा फोटो पत्रकारमाथि कुटपिट‘ ‘यौन दुर्व्यवहार सम्बन्धी समाचार लेखेको कारण पत्रकारमाथि ज्यानलिने धम्की, ‘‘महिला पत्रकारमाथि...

सूचना आयोगका १२ प्रतिवेदनका सुझाव एउटा पनि कार्यान्वयन भएन 

काठमाडौं। खुला र पारदर्शी शासन प्रणालीका लागि सार्वजनिक निकायका सूचनामा आम नागरिकको पहूँचलाई सहज बनाउन स्थापना भएको हो-  राष्ट्रिय सूचना आयोग। तर आयोगले सरकारलाई बुझाएका...

मन्त्री रेणु यादव विरुद्ध  प्रहरी अनुसन्धान सुरु

‘अपराध दुरुत्साहन’ गरेको अभियोगमा नेपाल सरकारको मन्त्री रेणु यादव विरुद्धको किटानी जाहेरीमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रौटहटले जाहेरीकर्ता तारानाथ...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link