

-
जितेन्द्र थापा/सुर्खेत
Posts

रक्सीका कारण अस्तित्व नै संकटमा परेका राउटेले पीउन छोडेका हुन् ?
बिहानको शिरशिरे बतास र यताउतीका हरिया डाडापाखाले मनमा अनेकन शब्दहरूको वर्षा भइरहेको थियो। बसन्त ऋतुको आगमनले हुँनै आटेर होला रुख विरुवाले पनि नयाँ पहिरन पहिरिने...

कर्णालीमा छैन सूचनामा सहज पहुँच
सुर्खेत । खुला आकासमुनी चोयाको डोको । वरिपरि हरियाली वातावरण । नजिकै एरियल नभएको रेडियोमा बजेका राष्ट्रिय अन्तर्राष्ट्रिय खबरहरू सुन्दै बाँसको चोया निकाल्दै डोको बुन्न...

जनयुद्ध दिवसमा सबैले भुलेका एक अपाङ्ग योद्धाको शुभकामना
बिहानको शिरशिरे बतास। भेरी किनारै किनार यात्रा इखेनीतर्फ मोडियो। आफ्नै गतिमा शान्तसँग बगेको भेरी नदि र भेरी नदिको छेउमै इखेनी बस्ती। यात्रा बराहताल गाउँपालिका –६...

संकटमा राउटेः झुपडीमै जलेर मरे अर्का एक राउटे
पुस १९ गते राती राउटे समुदायका नारायण शाही सहित उनको परिवार गहिरो निन्द्रामा थिए। राती सुतेको अवस्थामा नारायण सुतेको ओछ्यानमा आगो लागेको पत्तै पाउनुभएन। जस्का...

राउटेः सरकारको लगानी बालुवामा पानी
कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रर्वाहिकरण कार्यक्रम (राहत तथा पुर्नस्थापना क्षतिपूर्ति शिर्षकमा पत्येक वर्ष लाखौ रकम छुट्याउछ। सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको...

पैसा र मदिराले सकिदै गएका राउटे
जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो। बाँदरको शिकार, कन्दमुललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जंगलमै भएता पनि...

छाउगोठ भत्कियाे तर मनको डर भत्किएन
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–२ कि सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको यो छैटौँ पटक हो...

द्रोणको एघार वर्षे कतार यात्रा
कर्णाली, यो नाम सुन्दा जति आनन्द आउछ त्यती यो तीन अक्षरले बनेको कर्णाली अक्षरको भुगोलमा बस्ने मानिसका कथा व्यथा ह्रदयविदारक छन्। सुनि नसक्नुका छन्। कैयौ...

विद्रोहका प्रतीकः सांसद रणसिंह परियार
सरल बोलीचाली, सरल लवाइखुवाई। आफ्नो गृहजिल्लाबासीको तनमनमा हुनुहुन्छ हुम्लाको अदानचुलि गाउँपालिका गाउँपालिका –१ कल्खेका रणसिंह परियार। २०३३ सालमा जन्मिनु भएका रणसिंह परियार ४६ वर्षको हुनुभयो।...

आफ्नै खर्चले वन्यजन्तु संरक्षण गर्ने नेचर हिरो गोविन्द
बिहानको झिमिसेमै मस्तले निदाएका आँखा खुल्छन्। झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ। घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा...