

-
जितेन्द्र थापा/सुर्खेत
Posts

अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी
छोराछोरीले राम्ररी पढून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। असल, अनुशासित अनि सुसंस्कृत बनून् भन्ने चाहना पनि नहुने कुरै भएन। तर सन्तति कस्ता बन्छन् भन्नेमा उनीहरूले...

राउटे समुदायमा आएको परिवर्तन : गर्न थाले औषधिमा विश्वास
कुनै समय थियो, राउटे समुदायलाई सरसफाइको ‘स’ समेत थाहा थिएन । जंगलको बास जंगलमै फिरन्ते जीवन बिताउने उनीहरू सरसफाइमा चासो राख्दैनथे । जंगलमा भाँडाकुँडा बनाएर...

ओझेलमा गाउँका आरनकर्मी, पेसा व्यावसायिक नहुँदा बालीमै चित्त बुझाउँछन्
टाउकोमा टोपी। टोपीबाहिरबाट सेतै फुलेका रौँ देखिन्छन्। हातमा हथौडा लिएर आठ वर्षीय नातीसँगै विभिन्न भाँडाको अविष्कार गर्नु आरन्र्या बाजेको दैनिकी हो। आरनमा बसेर काम गर्ने...

पैसा र मदिराले मासिँदै राउटे समुदाय
दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिमध्ये एक हो राउटे समुदाय। जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने यो समुदायको छुट्टै संसार थियो। बाँदरको सिकार, कन्दमूललगायत जंगलमै...

राउटे समुदायसँगै ७८ ठाउँमा डेरा सरेको लालबहादुर दम्पती
सरल स्वभाव र सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभावका कारण राउटे समुदायसँग पनि सहज रूपमा घुलमिल भएका व्यक्ति हुनुहुन्छ लालबहादुर खत्री। २०७५ असार १७ गते...

आधुनिक घट्ट बनेपछि हट्यो दुःख
वरिपरि घना जङ्गल। जङ्गलको बिचमा छङछङ बग्ने खोला। त्यही बाक्लो घनाजङ्गलका न्याउलीको न्याहुन्याहु र कोहिली चरीको कुहुकुहुले वन नै गुन्जायमान भएको थियो। त्यो घना जङ्गलको...

आधुनिक विकासको निसानामा इतिहासकालीन चौतारी
गह्रुंगो भो घाँसको भारी, घाँसको भारी भेटिएन बिसाउने चौतारी डाँडै पिपल डाँडै पिपल भाँच्यो हुरीले छैन शीतल गायिका मुना थापा मगरको यो गीतले वर–पिपल (चौतारी)...

कर्णालीका किशोरी: कलिलैमा गर्भवती भएपछि बिहे गर्नुपर्ने बाध्यता
कालिकोटकी कोकिला (परिवर्तित नाम) १७ वर्षकी भइन्। गाउँनजिकैका एक जना युवासँग उनको प्रेम सम्बन्ध थियो। पछि आफू एक्कासि गर्भवती भएकोे खबरले उनी अत्तालिइन्। सुरक्षित गर्भपतनबारे...

गर्भिणी राउटेका दुःखः स्वास्थ्य संस्थामा नजाने, एकान्तमा बच्चा जन्माउने
राउटे समुदायकी १७ वर्षीय बाङ्गे शाही गर्भवती हुनुहुन्छ। १३ वर्षको उमेरमा विवाह भयो। १६ वर्षमा पहिलोपटक गर्भवती हुनुभयो। मदिरा सेवनका कारण बाङ्गे शाहीको गर्भपतन भयो।...

छोराको रहरमा ७ छोरी, फेरि पनि आस छोराकै
जुम्लाको पातारासी गाउँपालिका ३ छुमचौरकी मनमाया (परिवर्तित नाम) ३३ वर्षकी हुनुभयो। दुई छोरा र एक छोरीकी आमा उहाँ चौथोपटक गर्भवती हुनुभयो। घरको पारिवारिक र आर्थिक...