Home » Profile

प्रतिमा सिलवाल/ चितवन

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • प्रतिमा सिलवाल/ चितवन

Posts

माडीबासी र प्राधिकरण हैरान: वैकल्पिक लाइनको अनुमति सम्बन्धी फाइल विभागमै रोकियो

अघिल्लो साता लगातार पानी परेपछि चितवनको माडी नगरपालिकामा ४ दिनसम्म अँध्यारो भयो। तत्काल बिजुली आपूर्तिको लागि विद्युत् प्राधिकरण चितवन लागे पनि चार दिनसम्म बिग्रिएको ठाउँ...

सम्बन्धबिच्छेद अनेक, कारण एक, किन ?  

चितवन जिल्ला अदालतमा आएका पारपाचुकेका मुद्दाहरूको सामान्य अध्ययनले सम्बन्धविच्छेद पछाडि अनेकन कारण भएपनि अदालत पुग्दा कारण एकै समानका बनाइएका हुन्छन्। सजिलोका लागि यस्तो गरिएको हो...

बालविवाह दुःखद अन्त्यः गयो मेहेकको ज्यान

मेहेक महतो* चितवन माडीको सोमेश्वर माध्यामिक विद्यालयकी छात्रा हुन्। उनी २०७७ सालमा कक्षा ९ की विद्यार्थी थिइन्। त्यतिबेला उनको उमेर १४ वर्षको थियो। सोही विद्यालयमा...

विलाप गर्दै प्रहरीकहाँ पुग्ने पीडित अदालतमा किन फेर्छन् बयान ?

नारायणी नदीमा गत चैत ४ गते नुहाउन गएकी एक बालिकालाई ५८ वर्षका एक पुरुषले बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी पर्यो। चैत ६...

यौन हिंसा : निशानामा बालिका

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एक पुरुषले नातामा छोरी पर्ने १४ वर्षकी बालिकालाई पटक पटक बलात्कार गर्दै आएका रहेछन्। कसैलाई भनेमा मारिदिने धम्की दिँदै ठूलोबुबाले नै...

साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको यसरी भयो मृत्यु

जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा...

‘हाइप्रोफाइल’ बलात्कार काण्डः जाहेरीको डेढ महिनामा नै फैसला: अभियुक्तलाई सफाइ

प्रहरीलाई जानकारी नै नदिई सरकारी वकिलको कार्यालयमार्फत बकपत्र गरिएको चितवनको एक ‘हाइप्रोफाइल’ बालिका मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल...

चितवनको ‘एक हाइप्रोफाइल’ बलात्कार मुद्दा: प्रहरीलाई जानकारी नै नदिई जिल्ला न्यायाधिवक्तामार्फत बकपत्र

चितवनको ‘एक हाइप्रोफाइल’ ले बलात्कार गरेको मुद्दामा प्रहरीलाई नै जानकारी नदिई जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको बकपत्र गराएको पछि यहाँ ठूलै विवाद भएको छ। जिल्ला...

बाँदरमुढे घटना– १७ वर्ष पूरा, हामीले न्याय कहिले पाउने: घाइते

चितवन। चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षको हुनुहुन्थ्यो। त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ। कृष्ण अहिले ५० वर्षको हुनुभयो...

स्व. गीता माझीको गाउँका घरघरमा गीताकै पीडा

‘लोग्ने हो अलिअलि त कुटिहाल्छन् नि’, २० वर्षकी सन्जु भन्नुहुन्छ, ‘म सुत्केरी छु। चार वर्षको छोरी र मलाई पकाउने चामल पनि छैन। लोग्नेलाई जेल पठाएर...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link