

-
प्रतिमा सिलवाल/ चितवन
Posts

स्थानीय निर्वाचनमा महिलाः अभिलेखमा पनि कमजोर
माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी महतो आफ्नो कार्यकक्षमा हातमा तिलहरी, औँठी लगायतका गहना बोकेर बस्नु भएको थियो। कार्यकक्षमा उपप्रमुखको हातमा गहनाका के काम? प्रश्न स्वभाविक थियो।...

शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएपछि
नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा पढाउने शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको बिरोध गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । जनक माध्यामिक विद्यालयको कक्षा...

गठबन्धनको लफडाले गिजलिएको भरतपुर महानगर
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा भरतपुर महानगरमा सत्तारुढ दलको चुनावी गठबन्धनको विषय पेचिलो बन्दै गएको छ। गठबन्धनका केन्द्रीय नेतृत्वले सबै स्थानीय तहमा गठबन्धन गर्ने र...

चितवनमा यौन दुर्व्यवहार: २० दिनमा चार शिक्षक पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये चार जना शिक्षक छन्। बिहीबार मात्रै दुई जना शिक्षक...

मेडिकल कलेजको अटेरीले पौने चार करोड बेरुजुमा भरतपुर अस्पताल
चितवनको भरतपुरमा रहेको केन्द्रीय अस्पताल भरतपुर अस्पतालले आफ्नै लापरबाहीको कारण तीन करोड ७७ लाख भन्दा बढी रकम बेरुजु बोकेर बसेको छ। भरतपुर अस्पतालले मेडिकल कलेज...

रातो किताब पाएर दङ्ग मिठूः प्याउली र पूर्णमायाका अधूरा सपना
त्यो रातो किताब फगत किताब मात्रै होइन मालिक भएको प्रमाण पनि हो। जमिनको मालिक, राज्यले पहिचान गरेको भूमिपति। उता सभा चलिरहँदा उनीहरू त्यहि रातो किताब...

कुसुमखोला: भोटको राजनीतिमा पिल्सिएकाहरू
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही १३ चैतमा कुसुमखोलाका १० परिवार सुकुम्बासीका झुपडीमा लगाएको आगोमा आआफ्नै रोटी सेक्ने काममा लागेका छन्, माडी नगरपालिकाका जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक...

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पूर्पक्षको लागि थुनामा
उनी नियमित विद्यालय जानै सक्दिनन्। पेट निरन्तर दुखिरहन्छ। रिंगटा लाग्छ। बान्ता होला जस्तो हुन्छ। १५ वर्षकै उमेरमा प्रजनन् स्वास्थसँग सम्बन्धित समस्या छोरीमा देखेर आमा हैरान...

ब्रेकिङः चितवन निकुञ्जले जलायो कुसुमखोलाको १० घर
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ। निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा...

सडक कर्मचारीका पीडा: गाडीभाडामै सकिन्छ आधा तलब
चितवन। लिलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवन अन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गरे। सडकको नियमित सरसफाइ गर्ने उनको ड्यूटी थियो। २०७ भदौ...